
सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्र... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका नेता सुवास नेम्वाङले भेटेका छन् । नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोज... थप हेर्नुहोस्
बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको छ। विहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएको हो। नेपाल अभिभाव... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न सुझाव दिएका छन् । उनले भने, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्... थप हेर्नुहोस्
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलोपटक अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा बसेको जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज ३ निर्णय गरेको छ । बैठकले छानबिन समितिदेखि अनुशासन आयोग गठनसम्मका निर्णय गरेको पार्टी प्रचार व... थप हेर्नुहोस्
सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो । नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । नेपाल समूहलाई पनि सरकार... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र... थप हेर्नुहोस्
सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका पूर्व नेता टोपबहादुर रायमाझी, लेखरा... थप हेर्नुहोस्
