
एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध... थप हेर्नुहोस्
नेकपा एमालेका केन्द्रीय सदस्य तथा केपी ओली समूहका नेता महेश बस्नेतले किसान श्रेष्ठसँग सति नजाने बताएका छन् । ओलीको साथ छाडेर नेपाल समूहमा लाग्ने तयारी गरेको चर्चा भैरहेका बेला उनले यस्तो बताएका हुन् । नेता बस्नेतले केपी ओली समूह छोडेर माधव नेपालतिर ल... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास आज बस्दै छ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ। यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो। दुवैपक्षले बुझाएको प्रम... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा एमालेको नेपाल-खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्ण... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । विप्लवले पछिल्लो समय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबह... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा मेहनती भएको टिप्पणी गर्दै अर्थ मन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास व्यक्त गरेका छन् । आज नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले यस्त... थप हेर्नुहोस्
नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ । आज बसेको... थप हेर्नुहोस्
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् । आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न पुगेका हुन् । सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग अ... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जानकारी दि... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन् । महन्थ ठाकुर पक्षले गत साउन ३ गते प्रतिनिधिसभामा अन्तिम समयमा देउवालाई विश्वासको दिएको थियो । आफ्ना माग पूरा गर्ने सर्तमा विश्वासको म... थप हेर्नुहोस्
