
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन्। वैकल्पिक सरकारका लागि बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै पनि राष्ट्रपतिको बदनियतका... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आइतबारको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनबारे छलफल भएको छ । समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरी त्यसलाई पास गर्न पदाधिकारी बैठकस... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने देशभरका १ हजार ७ सय ७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ४ सय ९४ वटा गाडी र १ हजार २ सय ८५ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको छ। स... थप हेर्नुहोस्
सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो । तर न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकु... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । ... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई विषयबस्तु आउने गरि बहस गर्न आग्रह गरेका छन्। संसद विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा भइरहेको विषय केन्द्रीत बहसको क्रममा आइतबार प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई लामो र विषयवस्तु आउने ग... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा बैठक बस्ने तय भएको छ। पार्टी पदाधिकारी, पूर्व पदाधिकारी तथा शिर्ष नेताहरु पनि सहभागि हुने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेकपा एमालेमा पछिल्ला केही हप्तायता पा... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुले बहस गर्दै छन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरुलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ । संवैधानिक इजलासमार्फ भइरहेको सुरुवाती बहसमा रिट नि... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै... थप हेर्नुहोस्
