मुख्य समाचार

News-Image

सभापतिमा दोहोरिन देउवाको दौडधुपः आज ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

  • २०७८ असार ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर... थप हेर्नुहोस्

News-Image

कर्णालीका ४ सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध ओलीको भ्याकेट निवेदन

  • २०७८ असार ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमालेले पुनरावेदन निवेदन दर्ता गराएको छ । प्रधानमनत्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर ग... थप हेर्नुहोस्

News-Image

‘दोस्रो तहका नेताको प्रयास विफल, ओलीले चाहे एकै दिनमा सहमति’

  • २०७८ असार ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन । सर्वोच्च अदालतले अध्यक्ष ओलीले विस्तार गरेको १०औं महाधिवेशन आयोजक ... थप हेर्नुहोस्

News-Image

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक, भयो यस्तो सहमति

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेको विपक्षी गठबन्धनको बैठक आज पनि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ । सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेका बेला विपक्षी गठबन्धन... थप हेर्नुहोस्

News-Image

कुन पसल कुन बार र कुन समय खुल्न पाउनेछन् ? (सूचीसहित)

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई खुकुलो तुल्याउँदै बार अनुसार व्यवसाय संचालनको अनुमति दिने निर्णय गरेका छन् । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो । खाद्यन्न, किराना, दूध, मासु र तरका... थप हेर्नुहोस्

News-Image

थप २ हजार ४४२ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ५६ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मुलुकभर हालसम्म ६ लाख ४७ हजार ६ सय ५... थप हेर्नुहोस्

News-Image

निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयको तयारी तीब्र, गृहमन्त्री र ७ वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीबीच छलफल

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री खगराज अधिकारी र ७ वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच छलफल भएको छ । विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको थियो । बैठकमा प्रहरी प्रमुख शैलेश थापा क... थप हेर्नुहोस्

News-Image

झलनाथ खनाललाई दिइएको अक्सिजनको सपोर्ट हटाइयो

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य द्रुत गतिमा सुधार भइरहेको उनको निजी सचिवालयले जनाएको छ। नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाललाई ज्वरो र खोकी निको भइसकेको छ भन... थप हेर्नुहोस्

News-Image

सभापतिमा दोहोरिन देउवाले थाले तयारी, निधिले दिए यस्ताे चुनौति

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टी सभापपितमा उम्मेद्वारी दिने तयारी थालेको छन्। पुनः सभापतिमा उठ्ने भन्दै देउवाले आफूनिकटका केन्द्रीय सदस्यसँगको भेटघाटलाई तीब्र बनाएका हुन्। आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर देउवाल... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी बनाउने आँट गरौं : डा. भट्टराई

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा व्याप्त संकटको प्रमुख कारण राजनीतिक दल तथा तिनका नेतृत्वकर्ता आफ्नो सिद्धान्तबाट विमुख हुनु रहेको टिप्पणी गरेका छन्। नेकपा एमाले तथा आफ्नै पार्टी दुई खे... थप हेर्नुहोस्