
पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले आज अपराह्न मन्त्रिपरिषद विस्तार गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ । ओलीले ७ मन्त्री र एक राज्य... थप हेर्नुहोस्
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै दायर भएको मुद्दामा आज सुनुवाइ हुँदैछ । थापाको पनुर्वहालीविरूद्ध परेको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय कुमार चुडाल र सपना प्रधान मल्लको बेञ्चमा परेको... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार (भोलि) दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उ... थप हेर्नुहोस्
नारगरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा आज सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ। सरकारले अध्यादेशमार्फत नागरिकता ... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छोडेका छन्। मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने अघिल्लो रातदेखि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन्। मनाङेको मोर्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनका श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा जमिन छन्। कानुनमन्त्री हुँदा तामाङ प... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता गरिएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानि... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शीतलनिवास पुगेको बताइन्छ । पछिल्लो समय नेपालको राजनीति पेचिलो ब... थप हेर्नुहोस्
एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत बदरभागी हुने जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा पोखरेलले एमाले सांसदहरूको समेत हस्ताक्षरमा कांग्रेस सभापति शेरबहा... थप हेर्नुहोस्
