मुख्य समाचार

News-Image

‘अदालतले बिताउँछ कि क्या हो, नेपाल समूहलाई नविच्काउनु’

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे । उनले गरेको उक्त कदम असंवैधानिक भएको भन्दै उनी पक्षबाहेक सबै राजनीतिक दल, नागरिक समाज, अगुवाहरु आन्दोलनमा उत्रिए । अन्ततः सर्वोच्चले फागुन ११ मा ओलीको काम असंवैधानिक मात्र ठहर गरेन, ओली अधिकार न... थप हेर्नुहोस्

News-Image

नेपाल पक्षलाई फकाउँदै ओली, स्थायी कमिटी बैठक आज पनि बस्दै

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ । माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशसभा बैठक आज, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने विपक्षीको तयारी

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। दिउँसो १ बजेदेखि शुरू हुने प्रदेश सभामा दलीय धारणा तय गर्न बजेट अधिवेशनका विषयमा योजना बनाउन सत्तारूढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बिहान ८ बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक भूमिश्वर ढकालले ज... थप हेर्नुहोस्

News-Image

‘नेपाल समूहले देउवालाई दिएको समर्थन फिर्ता लिए पुरानो कमिटी ब्युँताउन ओली तयार’

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउ... थप हेर्नुहोस्

News-Image

ठाकुर-महतो र त्रिपाठी नयाँ पार्टी गठनको तयारीमा

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिन... थप हेर्नुहोस्

News-Image

लुम्बिनीका मुख्यमन्त्री पोखरेल पुनः अल्पमतमा, विपक्षीले मागे राजीनामा

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सभाबाट सोमबार राष्ट्रिय सभाका सदस्यलाई खसेको मतको आधारमा मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको साथले प्रदेश सभामा ४२ मतसहित आफू बहुमतमा रहेको पोखरेलको दाबी थ... थप हेर्नुहोस्

News-Image

जसपामा कारबाहीको होडबाजी, दुबै समूहले निर्वाचन आयोगमा बुझाए यस्तो पत्र

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका छन् । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवक... थप हेर्नुहोस्

News-Image

उपत्यकाको निषेधाज्ञा १० दिन थपिने, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथ... थप हेर्नुहोस्

News-Image

६८ जनाको मृत्यु, थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जना... थप हेर्नुहोस्

News-Image

दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि बारका पदाधिकारीसँग प्रधानन्यायाधीशको छलफल सुरु

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । उनले अहिले भर्खरैबाट छलफल सुरु गरेका हुन् । प्रधानन्यायाधीश राणाले दुई न्यायाधीशका विषयमा प्... थप हेर्नुहोस्