मुख्य समाचार

News-Image

माधव नेपाल समूहलाई बादल घाँडो बन्दै

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेकपा एमाले आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशंका गर्न थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आश... थप हेर्नुहोस्

News-Image

बहुमत देखाउन जसपाको दुवै पक्ष सक्रिय

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको छ। उपेन्द्र यादव पक्षले शनिबार बोलाएको कार्यकारिणी समितिको बैठकमा बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित भएको यादव पक्षका नेताहरूको... थप हेर्नुहोस्

News-Image

केपी ओलीसामु झुकेको ‘भाइरल फोटो’बारे घनश्यामको यस्तो प्रष्टोक्ति

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिरबारे प्रष्ट्याएका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एमाले नेताहरुको बैठकमा भुसाललगायतका एमाले नेताहरु प्रधानमन्त्रीसामू झुकेर नमस्कार गरेको तस्ब... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य प्रणालीमा केही समस्या देखिए होलान्, ‘कोल्याप्स’ भएको छैन: प्रधानमन्त्री

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए। ‘हामी कोरोना सामना गर्न सक्ष... थप हेर्नुहोस्

News-Image

ओलीप्रति खनाल-नेपाल समूहको आशंकै आशंका

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी ओलीको एकता प्रस्ताव सत्ता संकट टार्ने दाउपेचका रूपमा मात्रै आएको हुन सक्ने आशंका गरेका छन् । उनीहरूले पार्टीलाई एकताबद्ध बनाउन प्रस्तावित कार्यदलले २ जेठ ०७... थप हेर्नुहोस्

News-Image

कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँग छलफलका लागि सर्वपक्षीय संयुक्त बैठक बोलाएका ह... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको शपथ ग्रहणलाई लिएर बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्रीसमेत रहेका राजपाका नेता डा बाबुराम भट्टराईले शपथग्रहणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुकूलको आचारण नदेखाएको आरोप लगाएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन्। शुक्रबार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट, पुनः सपथकाे चर्चा

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे कार्यकाल पूरा नहुँदै गत वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि ... थप हेर्नुहोस्

News-Image

ओली र नेपाल समूहबीच भयो थप सहमति

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपाल समूहबीच नेकपा एमालेलाई माओवादीसँग एकताअघि ०७५ जेठ २ कै अवस्था वरपर पुर्याउने सहमति भएको छ । शुक्रबार राति सिंहदरबारमा भएको वार्तामा यस्तो सहमति भएको हो । साथै वार्तामा माओवादी छाडेर आएका २३ नेत... थप हेर्नुहोस्

News-Image

जसपाको संसदीय दलको नेतामा महतो चयन

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको एक सांसदले जानकारी दिए । बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिस... थप हेर्नुहोस्