मुख्य समाचार

News-Image

प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गर्ने नेपाल समूहको निर्णय

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले माधव नेपाल समूहले पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बहिस्कार गर्ने भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बहिस्कार गर्ने निर्णय गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । उनले सामूहिक निर्णय नभएसम्म प्रधानमन्त्री केपी ... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशमा ‘फ्लोर क्रस’ भए मुख्यमन्त्री ‘फेल’

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पार्टी संसदीय दलको ह्विप उलंघन गरेर मन्त्री पदको शपथ खाएका जसपाका ४ जना लुम्बिनी प्रदेशसभा सदस्यलाई मंगलबार स्पष्टीकरण सोध्यो। पार्टीको ह्विप उलंघन गरेको भन्दै स्पष्टीकरण सोधिएका विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेले स्पष्टीकरणका ल... थप हेर्नुहोस्

News-Image

एमाले बैठक बस्दै, माधव समूहमाथि थप कारबाहीको तयारी

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा माधव नेपाल समूहका ३२ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिने बताइएको छ। अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवे... थप हेर्नुहोस्

News-Image

बादल फाल्ने, सरकार ढाल्ने नयाँ खेल

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफू समस्यामा पर्ने जान्दाजान्दै पनि प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठ ६ गते हुने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने देखिन्छ । ... थप हेर्नुहोस्

News-Image

बुधबार मिलेको कुरा विहीबार कसरी बिग्रियो ?

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउने कसरत भए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण संकटको गाँठो झनै कसिएको छ। बुधबारको भेटघाटलाई विहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन। बुधब... थप हेर्नुहोस्

News-Image

भरिए काठमाडौं उपत्यकाका अस्पताल, तत्काल लकडाउन गर्न सुझाव

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्। कोरोना बिरामीको उपचारका लागि व्यव... थप हेर्नुहोस्

News-Image

जेठ ६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जेठ ६ गते विहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ। दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो महत्वपूर्ण निर्णय

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मधेस–थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका २ सय ८ मध्ये १० वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। विहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले १० मुद्दा फिर्ता लिने निर्णय गरेको हो। मन्त्रीपरिषद्ले मधेस आन्दोलनका बेला भएको दमनको छानबिन गर्न गठित पू... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि नेता नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् । विहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले भने, 'हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रह... थप हेर्नुहोस्

News-Image

रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । नेकपा म... थप हेर्नुहोस्