मुख्य समाचार

News-Image

प्रचण्ड-नेपालले मलाई माटोमा मिलाउन खोजेका थिए‌ : प्रधानमन्त्री ओली

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवम्‌ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई माटोमा मिलाउने नीति लिएको आरोप लगाएका छन् । बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै उनले नेताहरूको नाम नलिइकन यस्तो बताएका... थप हेर्नुहोस्

News-Image

माधव नेपालले आफू निकट सांसदहरुको बैठक बोलाए

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुको बैठक बोलाएका छन् । बुधबार प्रधानमन्त्री केपी ओलीसँग मेरियट होटलमा भएको बार्ताबारे जानकारी गराउन र थप रणनीति तय गर्न नेता नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । उनले सांसदहरुलाई सहाना प्रधान ... थप हेर्नुहोस्

News-Image

बल्खुमा यस्तो बन्ने भयो एमाले पार्टी कार्यालय, प्रधानमन्त्रीले गरे शिलान्यास

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन्... थप हेर्नुहोस्

News-Image

जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरे... थप हेर्नुहोस्

News-Image

ओली सरकारलाई नै साथ दिने जसपाको निष्कर्ष

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरुक... थप हेर्नुहोस्

News-Image

माधव नेपालसँगकाे वार्तालगत्तै प्रचण्डलाई ओलीको फोन, के भयो संवाद ?

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग वार्ता गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलीफोन गरेका छन् । माधव नेपालसँगको वार्ता लगत्तै उनले प्रचण्डलाई पनि फोन गरेका थिए । राजनीतिक घटनाक्रमको तीव्र विकास ... थप हेर्नुहोस्

News-Image

नेपाल समूहको साथ पाउने भएपछि देउवा उत्साहित, नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावर... थप हेर्नुहोस्

News-Image

ओली नेपालबीच संवादहीनता तोडिएसँगै नेपाली राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रत... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण... थप हेर्नुहोस्

News-Image

अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने सर्वोच्चको फैसला

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले बुधबार स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश गरेको हो। अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग ... थप हेर्नुहोस्