मुख्य समाचार

News-Image

सरकारलाई दिएको समर्थन फिर्ता लिन बसेको माओवादी सचिवालय बैठकले के गर्यो निर्णय ?

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने गर्न सकेन । माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन ... थप हेर्नुहोस्

News-Image

शेरधन राईविरुद्ध पुनः अविश्वास प्रस्ताव ल्याउने तयारी

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ । माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय जनता पार्टी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेशसभा सदस्यले अवि... थप हेर्नुहोस्

News-Image

अघि बढ्यो सभामुख सापकोटाविरुद्धको मुद्दा

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ हुने भएको छ । मंगलबार उनीविरुद्धको मुद्दाको पेशी चढेको हो । काभ्रेका अर्जुन बहादुर लामाको हत्या गरेको आरोपमा सापकोटाविरुद्ध अदालतमा मुद्दा छ । सभामुख सापकोटाविरुद्ध परेका मुद्दाको हकमा... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने तय भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। बैठकमा पछिल्लो पटक विकसित राजनी... थप हेर्नुहोस्

News-Image

सत्ता टिकाउन ओलीको अर्को चाल

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ताका लागि नेकपा एमाले पार्टीमात्र नभइ देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेटहरु देखिइसकेको छ । उनले सत्ताकै लागि फेरि अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई कार्डका र... थप हेर्नुहोस्

News-Image

आफ्नो पद सुरक्षित गरेपछि मुख्यमन्त्री पोखरेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वाम गठबन्धनमा नेकपा माओवादी केन्द्रले समस्या पारेको उल्लेख गरेका छन। आज सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'वाम गठबन्धन कायम राख्ने अधिकतम् कोसिस गरियो। तर माओवादी केन्द्रको निर्देशनअनुसार साथीहरु आजै बाहिर... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा मन्त्री बनेका जसपा नेतालाई राजीनामा दिन अल्टिमेटम, सांसद पद नरहने गरी कारबाही गर्ने चेतावनी

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्ड... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक, विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो । विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए... थप हेर्नुहोस्

News-Image

अविश्वास प्रस्ताव दर्ता भएकै दिन चार मन्त्री थपे मुख्यमन्त्री पोखरेलले

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेका एक गरी जसपाका चार प्रदेशसभा सदस्य ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपाललाई जनताले धूलो चटाउनेछन्ः ओली

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् । कर्णाली प्रदेशमा माधव समू... थप हेर्नुहोस्