
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । र, आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । ... थप हेर्नुहोस्
झलनाथ-माधव पक्षीय स्थायी समिति बैठकले माधव नेपाल लगायतका नेताहरूमाथि कारबाही गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णयको भर्त्सना गरेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीको कदमको भर्त्सना गरेको हो । केही दिनअघि अध्यक्ष ओलीले ... थप हेर्नुहोस्
सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित चार जना पूर्वप्रधानन्यायाधीहरुविरुद्ध परेको अवहेलना मुद्दाको पेशी तोके पनि सुनुवाई हुन सकेन । अदालतले प्रधानमन्त्री केपी ओली र चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशील... थप हेर्नुहोस्
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् । वि।स २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र चारजना पूर्वप्रधानन्यायाधीश विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दा... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक बसिरहेको जानकारी दिएका छन्। बैठकमा समसामायीक र नियमित एजेण्डामा छलफल भैरहेको बताइएको छ ।... थप हेर्नुहोस्
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मसमीक्षा गर्न अनुरोध गरेका छन् । नेकपा खारेजको फैसलाविरुद्ध प्रचण्डले दिएको पुनरवलोकन मुद्दा सर्वोच्च अदालतले ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन... थप हेर्नुहोस्
नेकपा एमाले खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक काठमाडौंको कलंकीस्थित मेगा बैंक्वेटमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकले थप रणनीति तय गर्ने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थित... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो । जसपा नेता एवम् कार्यदलका सदस्य ल... थप हेर्नुहोस्
