
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताईदिएपछि पहिलोपटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् । मुख्यमन्त्री राईले आज बुधबार १२ः३० बजे प्रदेश संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा मुख्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काल टरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खानेपानी मन्त्री मणि थापासँग भेटवार्ता गरेका छन्। मंगलबार दिउँसो महासचिव विप्लव पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित पुल्चोकस्थित मन्त्रिनिवासमै पुगेर भेटवार्ता गरेका हुन्।... थप हेर्नुहोस्
बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्वदेश फर्केकी छन्। सोमबार बंगलादेश गएकी राष्ट्रपति मंगलबार साँझ स्वदेश फर्केकी हुन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच दुईपक्षीय भ... थप हेर्नुहोस्
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महतोले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा मुद्दा–मामिलाको... थप हेर्नुहोस्
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति विजय गच्छदारलाई फसाउने काम भएको भन्दै न्याय पाउने विश्वास लिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले सुनसरीको धरानमा मंगलबार आयोजना गरेको ‘समावेशी लोकतन्त्र र संवैधान... थप हेर्नुहोस्
नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट संस्कार नै नभएको आरोप लगाएका छन्। आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला प्रज्ञा प्रतिष्ठानमा भइरहेको कार्यकर्ता भेलालाई सम्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल सम्पन्न भएको छ । आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई संसदमा समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । जसपा नेताहरुले भने आफ्ना... थप हेर्नुहोस्
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् । देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु मंगलबार बिहान बालुवाटार पुगेका हुन् । भेटमा उनीहरूबीच सत्ता सहकार्यका विषयमा छलफल केन्द्रित रहेको बालुवाटा... थप हेर्नुहोस्
