मुख्य समाचार

News-Image

‘म बहुमतले मुख्यमन्त्री बनेको हो, प्रचण्ड, देउवा र यादवले संविधान बुझेनन्’

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गरेका छन् । अल्पमतमा पर्दापर्दै पनि मुख्यमन्त्री बनेको भनेर चौतर्फी आलोचना भएपछि पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफ्नो दल नेकपा एमाले प्रदेशसभामा बहुमत प्राप्त... थप हेर्नुहोस्

News-Image

यी हुन् निषेधाज्ञा लागू भएका अति प्रभावित ४२ जिल्ला

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई जसपाले विश्वासको मत दिने, ‘फ्लोर क्रस’को तयारीमा माधव नेपाल समूह

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको हो । जसपा कार्यकारिणी समिति सदस्य केशव झाले ओलीलाई व... थप हेर्नुहोस्

News-Image

चतुर पोखरेलका अगाडि बहुमतको पनि केही लागेन

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१ सांसदमध्ये ४१ जनाको हस्ताक्षरसहित पुगेपछि एमाले... थप हेर्नुहोस्

News-Image

जसपामा पद गुमाएका दुई नेता पनि बने मन्त्री

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका २ जना सांसद पद गुमाएका नेताहरू सन्तोष पाण्डे र विजयबहादुर यादव पुनः मन्त्री भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बाँकेका विजयबहादुर यादवला... थप हेर्नुहोस्

News-Image

विपक्षीका विरोधका बीच मुख्यमन्त्री पोखरेलले लिए सपथ

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद ... थप हेर्नुहोस्

News-Image

पुनः शपथ लिनु पहिल्यै अल्पमतमा परे मुख्यमन्त्री पोखरेल

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा दोस्रोपटक नियुक्त भएका शंकर पोखरेल शपथ नलिँदै अल्पमतमा परेका छन् । आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका पोखरेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अपराह्न ५ बजेका लागि शपथ तय भएको थियो । तर, एम... थप हेर्नुहोस्

News-Image

वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस, प्रधानमन्त्रीले विश्वासको मत लिने

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घन्टामा थपिए सात हजार २११ जना कोरोना संक्रमित

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण प... थप हेर्नुहोस्

News-Image

राजीनामापछि मुख्यमन्त्री पोखरेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले संसदीय मर्यादाविपरित जालझेल र तिगडम भएपछि आफूले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन्। मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमाले संसदीय दलको बैठकलाई सम्वोधन गर्दै पोखरेलल... थप हेर्नुहोस्