मुख्य समाचार

News-Image

माधव नेपाल समूह माओवादीमा प्रवेश गर्दैछन् ? गोकुल बाँस्कोटाले लगाए यस्तो आरोप

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपाल माओवादी केन्द्रमा विलिन हुने भविष्यवाणी गरेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्रको रुपमा चिनिएका बाँस्कोटाले मंगलबार बिहान स... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको चियापान कार्यक्रम आज, खनाल–नेपाल समूह नजाने

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्। बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको हो। चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा पार्टी केन्द्री... थप हेर्नुहोस्

News-Image

के छ वामदेवको तयारी ? बोलाए एकता अभियानको बैठक

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकता अभियानको बैठक बोलाएका छन्। उनले मंगलबार ११ बजे बैठक बोलाएका हुन्। एकता अभियानका सचिव तथा एमालेका युवा नेता बाबुराम थापाका अनुसार कार्यसम्पादन समितिको बैठक बल्खुको सिद्धिगणे... थप हेर्नुहोस्

News-Image

संसदलाई विजनेस नै दिएन सरकारले, संसद अधिवेशन नै अन्त्य गर्ने तयारी !

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकार पक्षकै सांसदहरूले संसद चलाउन नचाहेको देखिएको छ । सरकारले विजनेस नै दिएको छैन र सत्तापक्षका सांसदले बहस गर्न नहुने भन्दै संसदमा नेतालाई बोल्ने कुरामा सहमति दिएका छैनन् । छलफल र विजनेस नदिएपछि संसद अधिवेशन अन्योलमा परेको छ। आजको बैठक पनि शोक प्रस... थप हेर्नुहोस्

News-Image

ओलीको योजना : सके आफैं टिक्ने नत्र निर्वाचन

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पार्टीको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन् । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने ... थप हेर्नुहोस्

News-Image

यसकारण ढिला भइरहेको छ ओलीविरुद्धको अविश्वास प्रस्ताव

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अब नेकपा एमालेभित्रको माधव नेपाल समूहले कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने निर्धारण हुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हु... थप हेर्नुहोस्

News-Image

बंगलादेश भ्रमणको तयारीमा रहेकी राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् । खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह प... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई फोन गरेर ओलीले गरे भेट्न प्रस्ताव, प्रचण्डले फर्काए यस्तो जवाफ

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने खनाल-नेपाल समूहको निर्णय

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र विहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेक... थप हेर्नुहोस्

News-Image

ओलीसँगको वार्तामा किन गएनन् झलनाथ खनाल ? यस्तो रहेछ कारण

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

पार्टीमा विवाद बढिरहेका बेला आज नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता भयो । अध्यक्ष ओली र नेता नेपाल पक्षबीच कुराकानी भएपछि ओलीले बालुवाटारमा वार्ताका लागि नेपाललाई एक्लै ... थप हेर्नुहोस्