
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिएका छन् । सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जस... थप हेर्नुहोस्
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्र... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन् । चैत १८ गतेका लागि बोलाइएको बैठकबाट आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई निर्देशन दिने उनको तयारी छ । बागमती प्रदेशमा एमा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी(राजपा)का अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् । प्रचण्डले कांग्रेसलाई पनि सहमत गराएर ठाकुरकै नेतृत्वमा ओलीविरुद्ध गठबन्धन बनाउन सकिने बताएका ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताएका छन्।शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ नेता ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए । उनले ठूला... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मृत्युप्रति देशभरका पार्टी कार्यालयमा रहेको पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले भोलिदेखि तीन दिन झण्ड... थप हेर्नुहोस्
हिजोदेखि शुरु नेकपा (नेपाल–खनाल) पक्षको केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी छ । कलंकी, लामपाटीस्थित मेगा पार्टी प्यालेसमा बैठक एक बजेबाट सुरु भएको थियो। बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल,पूर्वमन्त्री तथा स्थायी कमिटी र ... थप हेर्नुहोस्
