मुख्य समाचार

News-Image

सदनबाट विश्वासको मत लिन्छु : मुख्यमन्त्री शाही

  • २०७७ चैत्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सदनबाटै विश्वासको मत लिएर देखाउने चु... थप हेर्नुहोस्

News-Image

जसपाको केन्द्रीय कार्यकारिणी बैठक आज, नयाँ समीकरणका लागि निर्णायक बन्ला बैठक ?

  • २०७७ चैत्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय बालकुमारीमा बिहान साढे ११ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको भूमिकाबारे छलफल हुने वरिष्ठ नेता महेन्द्र राय ... थप हेर्नुहोस्

News-Image

नेपाल–खनाललाई फुट्न सजिलो हुनेगरी अध्यादेश ल्याइदिन्छुः ओली

  • २०७७ चैत्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विरुद्ध कसैले पनि छुट्टै भेला गर्न नपाउने बताएका छन् । उनले राष्ट्रिय भेलाको नाममा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले वितण्डा मच्चाएको आरोप लगाए । उनले एमाले भनेर एमालेका विरुद्ध... थप हेर्नुहोस्

News-Image

‘महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनु पर्छ’

  • २०७७ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षितले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको बताएका छन् । काठमाडौमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुकमा मधेस तराई र पहाडलाई एकीकृत गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्षम नेतृत्व महन्थ ... थप हेर्नुहोस्

News-Image

ओलीले बोलाएको संसदीय दलको बैठक माधव समूहले बहिस्कार गर्ने, कारवाही गर्लान त ओलीले ?

  • २०७७ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी ओलीले भोलि संसदीय दलको बैठक बोलाएका छन्। बालुवाटारमा विहीवार बिहान ११ बजेका लागि बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। दलको बैठकमा नेकपा एमालेको असन्तुष्ट समूह वरिष... थप हेर्नुहोस्

News-Image

माधव नेपाल पक्षले भन्यो–’कर्णाली सरकारलाई दिएको समर्थन यथावत छ’

  • २०७७ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको माधव नेपाल पक्षले कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन यथावत रहेको दाबी गरेको छ । कर्णालीमा माधव पक्षका नेता एवं सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले समाजिक सञ्जालमा सन्देश लेख्दै सरकारलाई दिएको समर्... थप हेर्नुहोस्

News-Image

विपक्षी दलहरुबीच मोर्चाबन्दीकाे तयारी भएपछि ओलीले बोलाए संसदीय दलको बैठक

  • २०७७ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् । विहीबार ११ बजे बस्ने गरी संदीय दलको बैठक डाकिएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । पछिल्लो विकसित घटनाक्रमपछि... थप हेर्नुहोस्

News-Image

यस्तो छ राष्ट्रिय भेलामा माधव नेपालले पेश गरेकाे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

  • २०७७ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले, नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा ... थप हेर्नुहोस्

News-Image

एमाले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

  • २०७७ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो। बैठकले एमालेबाट सरकारमा सहभाग... थप हेर्नुहोस्

News-Image

ओलीका ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन्, गलत सूचना सम्प्रेषण गरे: माधव नेपाल

  • २०७७ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन्। ‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ ललितपुरमा भएको कार्यकर्ता ... थप हेर्नुहोस्