
सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयो... थप हेर्नुहोस्
सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला ... थप हेर्नुहोस्
राष्ट्रपति भवन शीतल निवासमा संसद विघटनका विषयमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नोकझोक चलेको छ। प्रधानमन्त्री ओलीले संसारका सबै सरकार प्रमुखले संसद विघटन गर्न पाउने र सोही अनुसार आफूले प्रतिनिधि सभा विघटन ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले पुन: प्रतिनिधिसभा विघटन गर्न सक्ने बताएका छन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन्। 'मलाई संसदबाटै काम गर्न दिइएन्। मुद्दै मुद्दा हालियो। अदालतबाट मलाई हराइयो,' उनको भनाई... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा समसामयिक विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको विषयमा जानकारी दिएकी छिन् । बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु... थप हेर्नुहोस्
राष्ट्रपति कार्यालय शीतलनिवासमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफल गर्नका लागि निवासमा बोलाएकी हुन् । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले भने, ‘सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसोका लागि शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्। त्यस्तै, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको ... थप हेर्नुहोस्
प्रतिनिधि सभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए । सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, ... थप हेर्नुहोस्
