मुख्य समाचार

News-Image

सरकारमा सहभागीताबारे जसपासँग आज कार्यदलस्तरमा वार्ता हुँदै

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगा... थप हेर्नुहोस्

News-Image

बादललाई उपाध्यक्ष बनाउने गृहकार्य भएपछि नेपाल-खनाल पक्ष थप सशंकित

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । एमालेले देशव्यापीरुपमा पार्टी कार्यालयको उद्घाटनको अभियान नै चलाएको छ । पार्टी पुनर्मिलनको वैधानिक थलो मानिएको पार्टी कमिटीको बैठक भने बस्न सकेको छैन । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रसँग अलग भएर... थप हेर्नुहोस्

News-Image

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो। बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा ... थप हेर्नुहोस्

News-Image

एमालेको केन्द्रीय कमिटी बैठक आइतबार बस्ने

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत १ गते आइतबार केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त पार्टीले जानकारी पठाउँदैछ।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग जसपाले छलफल गरेपछि डा. भट्टराईले भने -‘ हामी कुर्सीको दौडमा छैनौं’

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता सहकार्यबारे जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको टोली, प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रधानमन्त्री निवास (बालुवाटार) बाट निस्केलगत्तै त्यही पार्टीका संघीय पषिद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कुर्सीको दौडमा नरहेको प्रति... थप हेर्नुहोस्

News-Image

जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ‘सकारात्मक’, ओली सरकारमै सहभागी होला जसपा ?

  • २०७७ फाल्गुन २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले विहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्य... थप हेर्नुहोस्

News-Image

सांसद पद गएपनि ओलीको साथ छोड्दिन: मन्त्री रायमाझी

  • २०७७ फाल्गुन २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । नेकपा एमालेले विहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी ओलीको साथ नछाड्ने ... थप हेर्नुहोस्

News-Image

अर्को प्रधानमन्त्रीको खोजी गरेका छैनौं : भीम रावल

  • २०७७ फाल्गुन २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्रीको खोजी नभएको प्रतिक्रिया दिएका छन् । विहीवार बसेको एमालेको खनाल-नेपाल समूहको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नभएको ब... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटार पुगे जसपाका यी पाँच नेता

  • २०७७ फाल्गुन २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी नेपाल (जसपा)का ५ जना शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्नका लागि जसपाका ५ नेता बालुवाटार पुगेका हुन्। जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भ... थप हेर्नुहोस्

News-Image

एमालेलाई एकताबद्ध बनाउन ओली गम्भीर देखिएनन्: नेपाल समूह

  • २०७७ फाल्गुन २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीइतर नेताहरूले सर्वोच्चको निर्णयले कम्युनिस्ट आन्दोलन भत्काएको भन्दै एमाले बलियो बनाउनुपर्ने निष्कर्ष निकालेका छन्। नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकपछि नेता भीम रावलले भने, ‘सर्वोच्चको फैसलापछि उत्पन्न ... थप हेर्नुहोस्