
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको नेकपाकै प्रचण्ड–नेपाल समूहले आरोप लगाएपछि ओली समूहका नेता गोकुल बाँस्कोटाले जबाफ फर्काएका छन् । उनले प्रचण्ड–नेपाल समूहले निरन्तर गणतन्त्रको प्रतीक राष्ट्रपतिमाथि हमला गरिरहेको भन्दै उनीहरुको ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डालीलाई भेटेका छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्तिबारे छलफलका लागि ओली शीतल निवास पुगेका थिए । मंसिर ३० गते अध्यादेशमार्फत ऐन संशोधन गरेपछि ओ... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय १८ घण्टामा झार्ने तयारी भएको छ । विमान र यात्रुको सङ्ख्या कम भए पनि अहिले २१ घण्टा सञ्चालनमा रहेको विमास्थल अब १८ घण्टा मात्रै सञ्चालनको तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुम... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनर्स्थापना हुने दावी गरेका छन । आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकिएको छ। संवैधानिक इजलासमा आइतबार रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिएको हो। रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाल... थप हेर्नुहोस्
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोशिषमा लागेको आरोप लगाएका छन् । ओलीको कदमले दक्षिणपन्थीहरू फुरफुर गर... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौं जनसभा गर्ने तयारी गरेको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी ... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन्। यस... थप हेर्नुहोस्
संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आइरहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंको माइतीघरमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । माइतीघर मण्डलामा मध्यान्ह १२ बजे आयोजना गरिएको सो धर्ना कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल द... थप हेर्नुहोस्
