मुख्य समाचार

News-Image

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत हुनसाथ दल दर्ता हुन्छ : निर्वाचन आयोग

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ। आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ।... थप हेर्नुहोस्

News-Image

न विदेशले पत्यायो न देशले नै पत्यायो वामदेवलाई, प्रचण्ड–नेपाल समूहमै फर्कने तयारी

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले एकतर्फी रूपमा प्रतिनिधिसभा भङ्ग गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा एकाएक चिरा चिरा भयो । ओलीको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले देशभर ओलीको भण्डाफोर गरिरहेका छन् । प्रारम्भिक दिनमा अलमलमा रहेको नेपाली कांग्रेस... थप हेर्नुहोस्

News-Image

तीव्र आलोचना भएपछि मन्त्री मणि थापा भने – ‘भूल भयो, क्षमा चाहन्छु’

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

खानेपानी मन्त्री एवम्‌ सत्तारूढ नेता मणि थापाले शनिबार सुर्खेतमा आफूले 'नेपाल सरकार' भन्नुपर्नेमा भूलवश 'श्री ५ को सरकार' प्रयोग भएकोमा क्षमा मागेका छन्‌। शनिबार सुर्खेत पुगेका ​मन्त्री थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा सरकारको सन्दर्... थप हेर्नुहोस्

News-Image

देशलाई संकटमा पर्ने प्रधानमन्त्री कसरी राष्ट्रवादी भए ?

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा संकट उत्पन्न गरी संविधानमाथि नै प्रहा... थप हेर्नुहोस्

News-Image

विप्लवलाई ‘फकाउने’ प्रधानमन्त्री ओलीको रणनीति

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् । तर उसलाई शान्तिपूर्ण राजनीतिमा ... थप हेर्नुहोस्

News-Image

खानेपानी मन्त्रीले सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेपछि

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘सुर्खेतका आदरणीय जनसमुदायहरू ! नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईंहरुलाई लालसलाम भन्न चाहन्छु...’ नेपाल सरकारका खानेपानी मन्त्री तथा नेकपा ओली समूहका नेता मणि... थप हेर्नुहोस्

News-Image

नेकपा फुटेको होइन, शुद्धीकरण भएको होः प्रधानमन्त्री ओली

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको द... थप हेर्नुहोस्

News-Image

बादलले प्रचण्डलाई भने- पार्टीमा फर्किनुस्, मतपत्र च्यात्नु पर्दैन

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीमा फुट पैदा गरेको टिप्पणी गरेका छन्। शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले उनीहरूलाई केपी शर्मा ओल... थप हेर्नुहोस्

News-Image

सबै नेताको बैंक खाता हेरौं, को कति भ्रष्टाचारी छ थाहा भैहाल्छः पूर्वमन्त्री बाँस्कोटा

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री गोकुल बाँस्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेक... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पोखरेलद्वारा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पुलको शनिबा... थप हेर्नुहोस्