मुख्य समाचार

News-Image

कति सांसद उपस्थित भए प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा ?

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका चारजना सांसद बाहिर रहेको प्रचण्ड–माधव समूहले बताएको छ । ब... थप हेर्नुहोस्

News-Image

तीनबुँदे सहमतिमा हस्ताक्षर गर्दै विप्लवले जनाए यस्तो प्रतिवद्धता

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना मर्न नदिने बताएका छन् । आत्मनिर्भर र सुन्दर नेपाल निर्माण गर्ने उनले बताए । तीनबुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको उनले बताएका छन् । नेपाली समाज रूपान्तरणको प्रक्र... थप हेर्नुहोस्

News-Image

गृहजिल्लामै विष्णु पौडेलको गाडीमा ढुंगा प्रहार

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रूपन्देहीको मोतीपुरमा रहेको औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडीमा ढुंगा प्रहार भएको छ। कार्यक्रम स्थलमा स्थानीयले विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शन अहिले पनि जारी छ। कार्यक्रम स्थलमा सुरक्षाकर्मीको बा... थप हेर्नुहोस्

News-Image

आन्तरिक छलफलमा जुटे विप्लव नेकपाका नेताहरु

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेट... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। नवलपरासीबाट काठमाडौं आएका विप्लव सोझै बालुवाटार पुगको स्रोतले जनाएको छ। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-माधवले स्वार्थ त्यागे पार्टी एकता हुनसक्छ : योगेश भट्टराई

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जीवितै रहेको बताएका छन्। प्रेस संगठन नेपाल ताप्लेजुङले शुक्रबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

नवलपरासीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै विप्लव

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले प्रतिवन्ध फुकुवा गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदैछन् । सरकारले विहीवार विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवा गरेसँगै सरकार र विप्लवपक्षबीच भएको सहमति आज औप... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको बैठक बस्दै, नेकपाको कुन पक्षलाई साथ दिने भन्नेबारे परामर्श गरिने

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन, ल्होत्से हलमा बैठक बोलाएका हुन्। प्रवक्ता विश्वप्रकाश शर्माका अन... थप हेर्नुहोस्

News-Image

कोरोना खोप लगाएका पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई शिक्षण अस्पताल भर्ना भएका छन्। बुधबार कोरोना खोप लगाएपछि डा. भट्टराईलाई ज्वरो आएको थियो। त्यसपछि डाक्टरको सल्लाहमै उनी अस्पताल भर्ना भएको जसपाका नेता गंगा श्रेष्ठले बताए। ... थप हेर्नुहोस्

News-Image

सम्भावित बहिर्गमनबारे राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले गरे परामर्श

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले विहीबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। आइतबारको संसद बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूह... थप हेर्नुहोस्