
प्रधानमन्त्री केपी ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् । पशुपति क्षेत्र विकास कोषक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली आज दाङको देउखुरीमा जाने भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त... थप हेर्नुहोस्
न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषद्को आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । निरौ... थप हेर्नुहोस्
जनयुद्धकालीन लडाकुलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट उनीहरूलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने निर्णय गराएका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र ज... थप हेर्नुहोस्
विवरण अद्यावधिक गर्नेसम्बन्धी विवादको प्रक्रिया नमिलेको भन्दै निर्वाचन आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि नेकपा विवाद फेरि अर्को मोडतर्फ लागेको छ । अहिले आयोगले दिएको निर्णयअनुसार नेकपा वैधानिक रूपमा एकै छ । तर दुवै पक्षले फरक–फरक पार्टीका रू... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कारण समस्या समाधान नहुने बताएका छन् । आइतबार जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा म... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निरास नहुन आम जनतालाई अपिल गरेका छन्। क्यापिटल इन्टरटेनमेन्टद्वारा यहाँ आज आयोजित ‘सातौँ नेशनल क्यापिल अवार्ड–२०७७’ कार्यक्रममा अवार्ड प्रदान गर्दै सरकारका प्रवक्ता रहेका मन्त... थप हेर्नुहोस्
प्रधानमन्त्रीले संसद विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसबारे गरेको टिप्पणीप्रति सर्वोच्च अदालत बार एसोसिएसनले आपत्ति जनाएको छ । गत शुक्रबार प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्धको रिटको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति लक्षित ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रधानमन्त्री केपी ओली नेकपातिर गएकाहरू व्यक्तिका कारण रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने निर्णय नेकपा प्रचण्ड–नेपाल समूहले गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले सम्बन्धित क्षेत्रका स्थायी कमिटी सदस्यह... थप हेर्नुहोस्
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई विवाहको शुभकामना दिन राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन्। राष्ट्रपति भण्डारी दिउँसो साढे ३ बजे गैरीधारास्थित एलेक्स पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा पुगेकी हुन। मुख्यमन्त्री राईले मिस मंगोल २०१८को ... थप हेर्नुहोस्
