
प्रधानमन्त्री केपी ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन् । नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आफूमाथि सम्पूर्ण रूपमा प्रहार भइरहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ज्यान नै तलमाथि भएपनि अनौठो नमान्न आग्रह गरे । 'सम्पूर्णरूपमा ममाथि प्र... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन... थप हेर्नुहोस्
प्रचण्ड-नेपाल पक्षको नेकपाको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ। फागुन १९ गते पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। प्रतिनिध... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्... थप हेर्नुहोस्
स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन्। भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार नेपाल फर्कन लागेका हुन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले ... थप हेर्नुहोस्
सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेसँगै तत्कालको लागि निर्वाचनको कार्यक्रमहरू स्थगित भएपनि दलहरूले नयाँ प्रधानमन्त्री चुन्न नसकेर फेरि देश निर्वाचनमा जाने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र हिम्मत भए अविश्वासको प्रस्ताव ... थप हेर्नुहोस्
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । केही बेरपछि बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णय लिनसक्ने एक मन्त्रीले जनकारी दिए । बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवाको निर्णय लिनसक्ने ती मन्त्रीले बताए । 'अन्य केही महत्त्वपू... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली आज पोखरा जाँदैछन् । सर्वोच्चले संसद विघटन बदर नगरिदिएको भए शनिबार पोखरामा ओली पक्षीय नेता कार्यकर्ताले आमसभाको आयोजना गरेका थिए । त्यहाँ प्रधानमन्त्री आउने र सम्बोधन गर्ने कार्यतालिका थियो । तर, सर्वोच्चले संसद विघटन बदर गरि... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अबको संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन्। शक्ति छ भन्दैमा अति गरे खति हुने चेतावनी पनि उनले दिएका छन्। ‘प्रमको कुर्सीमा बस... थप हेर्नुहोस्
