
सरकारको सिफारिसमा प्रदेश नम्बर २ को प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेसले विरोध र भत्सर्ना गरेको छ । अघिल्लो सरकारको पालामा प्रक्रियाअनुसार गरिएको नियुक्तिलाई गएको वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको र शुक्रवार फ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन्। शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको... थप हेर्नुहोस्
नेकपाका २८८ केन्द्रीय सदस्यले प्रचण्ड–नेपाल पक्षलाई आफ्नो नागरिकता र परिचयपत्र बुझाएका छन्। शुक्रबार आकस्मिक रुपमा बसेको बैठकअघि ती सदस्यहरुले नेकपा गठन हुँदा बनाइएको परिचयपत्र र नागरिकता पार्टी कार्यालय पेरिसडाँडामा बुझाएका हुन्। नेकपाको आधिकारिक... थप हेर्नुहोस्
नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई राष्ट्रपति विद्यादेवी भण्डारी आजै पद तथा गोपनियताको सपथ गराउने भएकी छिन् । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जनाएको छ । मधेशवाण... थप हेर्नुहोस्
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधा... थप हेर्नुहोस्
संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बह... थप हेर्नुहोस्
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले प्रचण्ड–माधव समूहले आज औपचारिक भेटका लागि आयोगलाई खबर नगरेको बताएका छन् । उनले आज आयोगको वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम राखिएकाले तीबाहेकका अन्य कसैसँग भेटघाट तथा छलफलको कार्यक्रम नरहेको बत... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो व... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहमा पनि पदको लागि विवाद सुरू भएको छ । दोस्रो तहका नेताहरू महासचिव बन्न दौडधुप सुरू गरेपछि नेतृत्वलाई सकस परेको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भने महासचिवको विवाद पेचिलो बन्ने देखि... थप हेर्नुहोस्
नेकपा प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्। नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै... थप हेर्नुहोस्
