मुख्य समाचार

News-Image

ओलीलाई राष्ट्रपतिसँगै न्यायालय, निर्वाचन आयोग र नेपाली सेनाको साथ ?

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेको दावी गरिँदै आएको छ । ओली र उनका निकटस्थहरुले गर्दै आएको तर्कअनुसार नेकपा अध्यक्ष प्रचण्डको उनीहरुकै शब्दमा 'आरोपपत्र' प्रतिनिधिसभा विघटनको प्रमुख कारण हो । तर भित्री तथ्यहरु केलाउँदा राज्यका ... थप हेर्नुहोस्

News-Image

नेकपा विवादकै लागि निर्वाचन आयोगको नियमावली संशोधन

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा विवादमा प्रवेश गर्न आफैंले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारबाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आय... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले ओलीको मुख हेर्दैन, संविधान हेरेर निर्णय गर्छ: रघुजी पन्त

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको मुख हेरेर निर्णय नगर्ने नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताएका छन्। आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीस... थप हेर्नुहोस्

News-Image

स्थायी कमिटीको बैठकपछि प्रदेशसभा भंग हुन सक्छ: उद्योगमन्त्री भट्ट

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा स्थायी समिति सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेश सभा भंग हुन सक्ने बताएका छन्। प्रतिनिधि सभा विघटन पछि पहिलो पटक गृह जिल्ला कैलाली पुगेका नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश संयोजक समेत रहेका मन्त्री भट्टले प्रचण्ड... थप हेर्नुहोस्

News-Image

ओलीले पार्टीको नामबाट कम्युनिष्ट शब्द हटाउन प्रस्ताव गरेका थिए तर मैले मानिन: नेता नेपाल

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नभएको दाबी गरेका छन् । आइतबार नेकपा प्रवास कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारबारे साताभित्र जवाफ दिन सरकारलाई सर्वोच्चको आदेश

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद विस्तार गरिएकोबारे लिखित रूपमा एकसाता भित्र कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोमबार एक सातामा जवाफ लिएर छलफलमा उपस्थित हुन आदेश जारी गरेको हो। पुस ५ गते प्रत... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीबाट देशलाई गृहयुद्धमा धकेल्ने काम भयोः कृष्ण पहाडी

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीलाई गृहजिल्ला चितवनमा कालोझण्डा

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । नेकपा ओली स... थप हेर्नुहोस्

News-Image

निर्वाचनको सुरक्षा तयारी थाल्यो गृह मन्त्रालयले

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सरकारले त्यसको तयारी तीव्र पारेको हो । सरकार... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद् पुनःस्थापना होला कि भन्ने चिन्ता; आइतबार साँझ भयो गम्भीर छलफल

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

संसद् पुनःस्थापना भएमा के होला ? पक्कै पनि यस विषयले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई आफ्यारोमा पार्नेछ । प्रधानमन्त्री ओलीले त विभिन्न सार्वजनिक कार्यक्रममा संसद् पुनःस्थापना हुनै नसक्ने भन्दै अदालतमा विचाराधिन मुद्दामा प्रभाव प... थप हेर्नुहोस्