मुख्य समाचार

News-Image

नेकपाका दुई समूहबीच झडप भएपछि प्रहरी परिचालन

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का विभाजित कार्यकर्ताबीच पार्टी कार्यालयभित्रै झडप भएपछि प्रहरी परिचालन गरिएको छ। नेकपाको प्रचण्ड-नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठकअघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्... थप हेर्नुहोस्

News-Image

पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैनः मन्त्री ढकाल

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् । आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरूसँग कुराकानी गर्दै मन्त्री ढकालले स्वाभिमान र इम... थप हेर्नुहोस्

News-Image

पदबहाली गर्दै ऊर्जामन्त्री रायमाझीले भने-‘एमसीसी नेपालको पक्षमा छ’

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पदबहाली गरेका छन्। पदबहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर ... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। ३७ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ। शनिबारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भए... थप हेर्नुहोस्

News-Image

नवनियुक्त तथा मन्त्रालय हेरफेर भएका मन्त्रीको पदभार ग्रहण आज

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुले आज पदभार ग्रहण गर्ने भएका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त तथा जिम्मेवारी हेरफेर गरेका मन्त्रीहरुले आज मात्रै पदभार ग्रहण गर्न लागेका हुन्।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउने सम्भावना छः पूर्वराजदूत पुरी

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन्। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा लेख लेख्दै पूर्वराजदूत पुरीले वर... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कमिटीमा जसको बहुमत उसैको नेकपा र चुनाव चिन्ह

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको... थप हेर्नुहोस्

News-Image

बेलायतबाट नेपालमा नयाँ भाइरस भित्रिएको आशंका, २३५ जना निगरानीमा

  • २०७७ पुष १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए-नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्... थप हेर्नुहोस्

News-Image

नेकपा विभाजनपछि उत्पन्न परिस्थितिबारे बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली आइतबार नेपाल आउँदै

  • २०७७ पुष ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान ल... थप हेर्नुहोस्

News-Image

संसद विघटनविरुद्ध जसपाले निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप

  • २०७७ पुष ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी (जसपा) ले शनिबार विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रहरी हस्तक्षेपकाबीच शनिबार जसपाले राजधानीमा मसाल जुलुस निकालेको हो । सरकारको ‘असंवैधानिक ... थप हेर्नुहोस्