मुख्य समाचार

News-Image

संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

  • २०७७ पुष ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका... थप हेर्नुहोस्

News-Image

आज बालुवाटारमा ओली पक्षको भेला, नयाँ पार्टी गठनबारे छलफल हुँदै

  • २०७७ पुष ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। भेलामा नयाँ पार्टी गठनबारे छलफल हुने सेतको दाबी छ । आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताहरूको भेला बोलाएका... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित कांग्रेस नेता सिटौला अस्पताल भर्ना

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि सिटौला दश दिनदेखि घरमै आइसोलेसनमा बसेका थिए । उनलाई सुरुदेखि नै लक्षणसमेत देखिएको थियो । तर, चिकित्सकको सल्लाहबमोजिम घरमै बसेर उपचार गराइरहेका सिटौला आइतबार अस्पताल भर्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको विरोध गरेका परराष्ट्रमन्त्री भन्छन्-‘बेला आएपछि बेली विस्तार सुनाउँछु’

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव आइतबार बिहानको मन्त्रिपरिषद्को बैठकमा सुनाउँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा असहमति जनाए । प्रधानमन्त्री ओलीको कदमपछि ज्ञवालीले पनि राजीनामा दिने हल्ला चलेको थियो । संसद्को कृषि समितिमा सामूह... थप हेर्नुहोस्

News-Image

आज बिहानै प्रधानमन्त्रीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको खुलाशा

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ९० सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ । नेकपाका सचेतक देव गुरूङका अनुसार बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकप... थप हेर्नुहोस्

News-Image

४ बजेलाई बोलाइयो सुरक्षा परिषद बैठक, संकटकाल लाउनेबारे छलफल हुने

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्रीले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै सम्भावित सुरक्षा संकटका विषयमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ गते मध्यावधि चुनाव घोषणा

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। 'संविधानको धारा ७६... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहका मन्त्रीलाई राजीनामा दिन निर्देशन

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइएको छ। उनीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । सो समूहका मन्त्री... थप हेर्नुहोस्

News-Image

ओली पछि हटेका हुन् ? राष्ट्रपति कार्यालय भन्छ-संसद् विघटनको प्रस्ताव आएको छैन

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति कार्यालयले संसद् विघटनसम्बन्धी कुनै प्रस्ताव नआएको बताएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्किए पनि अहिलेसम्म कुनै लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा गएको छैन । ‘अहिलेसम्म मन्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने नेकपाको तयारी

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्ने तयारी थालेको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्... थप हेर्नुहोस्