
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा पूर्व-ऊर्जामन्त्री वर्षमान पुनले वैशाखमा चुनाव नहुने दाबी गरेको छन्। उनले गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले संसद... थप हेर्नुहोस्
चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्केका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली हिमालय एयरलाइन्सबाट आज बिहान ९ः४० बजे स्वदेश फर्किएको हो। चार दि... थप हेर्नुहोस्
नेपालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले नेपालमा गैरविवादित व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भएको खुलासा गरेका छन् । भारतको अंग्रेजी पत्रिका ‘दि ट्रिब्युन’ मा एक लेख लेख्दै उनले केपी शर्मा ओलीले संसद भंग गरेपछि उक्त निर्णय खारेज गर्न र नेतृत्... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् । वागमती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको शाक्यले बताइन् । यही पुस १० गते मुख्यमन्त्री... थप हेर्नुहोस्
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध असन्तुष्टि जनाएका छन्। तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको ... थप हेर्नुहोस्
पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। दिउँसो १२ बजे ब... थप हेर्नुहोस्
देशमा अहिले जे भइरहेको छ, त्यसको संकेत डेढ वर्ष पहिल्यै, प्रधानमन्त्रीकै मुखबाट बोलिएअनुसार नै भइरहेको छ । प्रमाण मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनसम्बन्धी सिफारिसको योजना राष्ट्रपतिलाई संसदभित्र ‘महारानी’ भनिएको... थप हेर्नुहोस्
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ । चिनियाँ टोलीका नेता गुओले सबैसँग... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीले महिलालाई बढी टिकट दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार बालुवाटारमा पार्टीका महिला संगठन तथा केन्द्रीय कमिटीका महिला सदस्यहरुसँग उनले चुनावमा गएर सत्यलाई जिताउन आग्रह गरेका बैठकमा सहभाग... थप हेर्नुहोस्
