
पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण भएको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो अहिलेसम्मकै धेरै हो । यसअघि अघिल्लो २४ घण्टामा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म विश्वमा कोरोना संक्... थप हेर्नुहोस्
यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औंसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । ... थप हेर्नुहोस्
नेकपा विवादबाट मुक्ति पाउन प्रधानमन्त्री केपी ओलीले पूर्वएमालेलाई एक बनाउने प्रयास जारी राखेका छन् । पछिल्लो शक्तिसंघर्षमा पार्टीका सबै कमिटीमा अल्पमतमा परेपछि ओलीले पूर्वएमालेका नाममा प्रचण्डलाई एक्ल्याउने रणनीति लिएका छन् । पछिल्लो समय उपाध्यक्ष वा... थप हेर्नुहोस्
वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ एवं सत्याग्रही डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाका केही लक्षण देखिएपछि विहीबार गरेको पीसीआर परीक्षणमा डा. केसीमा कोरोना पोजेटिभ देखिएको उनका सहयोगी प्रितम सुवेदीले बताएका छन् । डा. केसीलाई ... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई आरोपमात्रै लगाउने गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । उनले आरोप लगाएको तर विवाद समाधानका उपाय दिन नसकेकोप्रति ध्यानार्कषण गराएका छन् । कार्यकारी... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल कांग्रेसले १४औं महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशील सदस्यता वितरणको म्याद मात्रै परिवर्तन गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्नुपर्ने निर्ण... थप हेर्नुहोस्
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक ४० मिनेटमै सकिएको छ। बैठकमा सबै (नौ) सदस्यहरुको उपस्थिति थियो। लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट समूहको अनुरोध अनुसार बैठक बसाल्न सहमत भएका थिए। ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बैठक शुरु भएको हो । बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् । बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको ... थप हेर्नुहोस्
शुक्रबार थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ। त्यस्तै, संक्रमणबाट ... थप हेर्नुहोस्
कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चीत्रबहादुर केसीको स्वास्थ्यमा सुधार आएको छ। कोरोना भाइरसको संक्रमणका केसी ललितपुरको मेडीसीटी अस्पतालमा भर्ना भएको केसीलाई ज्वरो,निमोनीया र डायरीयाको समस्या ... थप हेर्नुहोस्
