मुख्य समाचार

News-Image

नेकपाको अन्तरकलह जहाँको त्यहीँ : टसमस भएनन् ओली–प्रचण्ड

  • २०७७ मंसिर १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर शुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। त... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

  • २०७७ मंसिर १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १५ लाख ३ हजार १ सय ७ पुगेको हो । हालसम्म ६ करोड ५० लाख ४८ हजार १ सय २ जना संक्रमित भएका छन् भने ४ करोड १७ लाख ३... थप हेर्नुहोस्

News-Image

डा. केसी कोरोना संक्रमणमुक्त, भए डिस्चार्ज

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी विहीबार साँझ डिस्चार्ज भएका हुन् । कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आजको बैठकमा बिभिन्न समसामायीक विषयमा छलफल भएको थियो । साथै आजको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कँडेल वन तथा वातावरण मन्त्रा... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक बैठक, यस्ताे छ बैठककाे एजेण्डा

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् । घटनाका सम्बन्धमा छलफल गर्न सभापति... थप हेर्नुहोस्

News-Image

ओली पछि प्रचण्ड पनि पुगे राष्ट्रपति भण्डारीलाई भेट्न

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न विहीवार साँझ करीब सवा ६ बजे शीतलनिव... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार ३४३ जना कोरोना संक्रमित,थप १३ जनाको मृत्यु

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा आज थप १ हजार ३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २८९ जनाको पीसीआर परीक्षणमा १ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा २ हजार १११ जना संक्रमणमुक्त भए... थप हेर्नुहोस्

News-Image

बुधबार उद्घाटन गर्न नपाएको पुलको उद्घाटन गरे रामचन्द्र पौडेलले

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल विहीबार उद्घाटन गरेका छन् । पौडेल विहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्य... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठकअघि किन राष्ट्रपति भण्डारीलाई भेटे प्रधानमन्त्री ओलीले ?

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद्को नियमित बैठकअघि बिहान ११ बजे शीतलनिवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् । नेकपाभित्रबाट चौतर्फी घेराबन्दीमा परेको बेलामा प्रधानमन्त्रीले राष... थप हेर्नुहोस्

News-Image

गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा पाउन सकिएन : पौडेल

  • २०७७ मंसिर १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रमा पनि प्रहरीको पेलानवाट छुटकारा पाउन नसकिएको गुनासो गरेका छन । गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि पौडेलले प्रहरीप्रति यस्... थप हेर्नुहोस्