मुख्य समाचार

News-Image

आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह !

  • २०७७ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ। ‘मंगलबार ओली र नेपालबीच भएको... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न सक्ने आँकलन, यस्तो छ सरकारको पूर्व तयारी

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड संक्रमण थप बढ्न सक्ने आँकलन गरेको छ। दशैंपछि उपत्यका प्रवेश गर्नेहरूको संख्या बढेसँगै संक्रमितको संख्या पनि थप बढ्न सक्ने मन्त्रालयलको आँकलन छ। संक्रमितको संख्या बढे उपचारका लागि हाई डिपे... थप हेर्नुहोस्

News-Image

आज थपिए २ हजार ३६४ जना कोरोना संक्रमित, थप १७ जनाको मृत्यु

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ... थप हेर्नुहोस्

News-Image

सांसदलाई सुधारिएको लोगो वितरण

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ। सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो। तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरो... थप हेर्नुहोस्

News-Image

देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : कांग्रेस

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले भारतको देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुवै देशका विद्यार्थी एकआपसको देशका विभिन्न सहरम... थप हेर्नुहोस्

News-Image

बिरामी अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस् : लिङ्देन

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सद... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक २१ कात्तिकदेखि बस्ने

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकदेखि बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस बैठकमा कांग्रेसका कार्यसमिति पदाधिकारी, केन्द्रीय सम... थप हेर्नुहोस्

News-Image

बारामा प्रहरी र स्थानीयबीच झडप, एक बालकसहित तीन प्रहरी घाइते

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बाराको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पता... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग बोलचालै बन्द भएपछि नेपाललाई फकाउँदै ओली, यसरी हुँदैछ ओलीलाई नत्थी लगाउने तयारी

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको भूमरीमा फसेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको तिक्तता यति बढेको छ कि उनीहरूबीच बडादशैंको शुभकामनासमेत आदन प्रदान हुन पाएको छैन । गत कात्तिक ४ ग... थप हेर्नुहोस्

News-Image

बडा दशैंको आज चौथो दिन, आज पनि मान्यजनबाट टीका लगाइँदै

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बडा दशैंको टीकाको आज चौथो दिन । आज पनि मान्यजनका हातबाट दशैंको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजय... थप हेर्नुहोस्