मुख्य समाचार

News-Image

अनसन तोड्दै डा केसीले मोदीलाई लेखे यस्तो चिठी

  • २०७६ कार्तिक २६, मंगलवार

प्राध्यापक डाक्टर गोविन्द केसीले १७ औं अनसन तोडेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचेको पाइएपछि देशभर भएको राष्ट्रियताको हितमा आफूलाई सामेल गराउँदै उनले नवौं दिनमा अनसन तोडेका हुन् । उनले अनसन तोड्दै भारतीय प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

सडकबाट भारतको विरोध गर्दैमा समस्या समाधान हुँदैन: नेता पौडेल

  • २०७६ कार्तिक २६, मंगलवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतको विरोधमा सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन् । भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित नभएको भन्दै पौडेलले सरकारको ध्यानकार्षण गराए। नेपालको भौगोलिक अखण्डताको रक्षाक... थप हेर्नुहोस्

News-Image

डाक्टर केसीद्वारा अनशन स्थगित

  • २०७६ कार्तिक २६, मंगलवार

डाक्टर गोविन्द केसीले १७औँ अनशन स्थगित गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै गएको कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन बसेका डाक्टर केसीले मंगलबार अनशन स्थगित गरेका हन् । भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क... थप हेर्नुहोस्

News-Image

भारतीयद्वारा सीमा जाेडिएकाे नेपाली प्रहरी चौकीमा बम प्रहार

  • २०७६ कार्तिक २६, मंगलवार

रौतहटको एक प्रहरी चौकीमा बम विष्फोट भएको छ। जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी ... थप हेर्नुहोस्

News-Image

बंगलादेशका राष्ट्रपति हमिदको नेपाल आगमन

  • २०७६ कार्तिक २६, मंगलवार

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । हमिदको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विमानस्थल पुगेकी छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपालको भ्रमण गर्न लागेका बंगलादेश... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले तयार पारे नयाँ मन्त्रीको सूची, विष्णु पौडेल अर्थमन्त्री

  • २०७६ कार्तिक २६, मंगलवार
  • राजु लामिछाने

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनयता मन्त्रिपरिषद् हेरफेरको तयारीमा जुटेका छन् । सबै मन्त्रीलाई राजीनामा दिन लगाएर ९ जनाको मात्र राजीनामा स्वीकृत गराउने र बाँकीलाई यथावत राख्ने उनको तयारीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल सहमत नभएपछि जो जसलाई हटाउने... थप हेर्नुहोस्

News-Image

सिमा विवादमा सरकार अल्मलिँदैन: मन्त्री बास्कोटा

  • २०७६ कार्तिक २६, मंगलवार

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद... थप हेर्नुहोस्

News-Image

२२ वर्षअघि महाकालीको कुरा उठाउँदा एमालेबाट लखेटिएँ: वामदेव गौतम

  • २०७६ कार्तिक २६, मंगलवार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले २२ वर्षअघि एकीकृत महाकाली सन्धीका बारेमा कुरा उठाउँदा आफू तत्कालिन एमालेबाट लखेटिएको बताएका छन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यास... थप हेर्नुहोस्

News-Image

राप्रपा (संयुक्त)ले धार्मिक जागरण यात्रा गर्ने

  • २०७६ कार्तिक २६, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ। सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ। पार्टील... थप हेर्नुहोस्

News-Image

सीमा अतिक्रमणविरुद्व विप्लव नेकपा सडकमा

  • २०७६ कार्तिक २६, मंगलवार

सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता... थप हेर्नुहोस्