मुख्य समाचार

News-Image

पद्म ज्योतिलाई पनि पक्रन अदालतको अनुमति

  • २०७६ कार्तिक २५, सोमबार

भाइ रुप ज्योति मुछिएको ठगीकाण्डमा अनुसन्धान गर्नका लागि ज्योति समूहका अध्यक्ष पद्य ज्योतिलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीले रुप ज्योति मुछिएको ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६: उम्मेदवारलाई चुनाव चिह्न प्रदान, कस्लाई कुन चिह्न ?

  • २०७६ कार्तिक २५, सोमबार

निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ ९क०मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । कार्यालयले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद... थप हेर्नुहोस्

News-Image

आलम प्रकरणः प्रत्यक्षदर्शीले फेर्न थाले बयान, भन्छन्- ‘बमले नभएर स्टोभ पड्केर घाइते भए’

  • २०७६ कार्तिक २५, सोमबार

राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्... थप हेर्नुहोस्

News-Image

भारतसँग सीमा जोडिएको स्थानमा सुरक्षापोस्ट विस्तार गर्ने विषयमा कांग्रेस सांसदको असन्तुष्टि

  • २०७६ कार्तिक २५, सोमबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंहले भारतले सीमा मिचेकोमा मात्र बोल्ने गरेकोमा असन्तुष्टि जनाएका छन् । चीनले सीमा मिचेको बारेमा कसैले बोल्नु पर्दैन भन्ने प्रश्न गर्दै उनले दार्चुलाको भारतसँग सीमा जोडिएको स्थानमा सुरक्षापोस्ट ... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशका राष्ट्रपति भोलि नेपाल आउँदै

  • २०७६ कार्तिक २५, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्ने भएका छन् । राष्ट्रपति हमिदलाई त्रिभ... थप हेर्नुहोस्

News-Image

सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने समय आइसकेको छैन- प्रचण्ड

  • २०७६ कार्तिक २५, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने समय आइनसकेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिकी सभापति शशी श्रेष्ठले सीमा विवादलाई अन्तर्र... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक शुरू

  • २०७६ कार्तिक २५, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । बैठकमा पार्टी... थप हेर्नुहोस्

News-Image

गोविन्द केसीलाई लिन हेलिकोप्टर पुग्गेपछि डडेल्धुरामा आन्दोलन

  • २०७६ कार्तिक २५, सोमबार

स्वास्थ्यमा समस्या देखिएपछि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ। आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेको हो। अहिले हेलिकोप्ट... थप हेर्नुहोस्

News-Image

भारतको नयाँ नक्सामा नेपाली भूभाग परेपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

  • २०७६ कार्तिक २५, सोमबार

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफलको माग गरेप... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ कार्तिक २५, सोमबार

सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक आज बस्दै छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो। बिहान ९ः०० बजे बस्ने ... थप हेर्नुहोस्