मुख्य समाचार

News-Image

नैतिक संकटमा ओली, वामदेवको समर्थन सिंङ न पुच्छार

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मंगबार छताछुल्ल भयो । प्रधानमन्त्री केपी ओलीले स्थगित गरेको स्थायी कमिटी बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सञ्चालन गरेर देखाइदिए । बैठकमा ओलीनिकट नेताहरू भने सहभागि भएनन् । ४४ सदस्सीय स्... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३०६ पुग्यो, कहाँ-कहाँ भेटिए संक्रमित ?

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ । मंगलबार मात्रै काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको थियो । उपत्यकामा एकैदिन पुष्टि भएको यो अहिलेसम्मकै धेरै संख्या हो । यससँगै काठमाडौंमा २२८, ललिपु... थप हेर्नुहोस्

News-Image

जब ओलीले माधव नेपाललाई सुटुक्क बालुवाटार बोलाए …

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अहिले कुनै पनि पदका लागि बार्गेनिङ नगरेको प्रस्ट पारेका छन् । उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको बताए । ‘कुनै पदका लागि मेरो ल... थप हेर्नुहोस्

News-Image

नेकपामा कित्ताकाट, को कुन पक्षमा ? (नामावलीसहित)

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलवार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ६ लाख ६३ हजारभन्दा बढीको निधन, १ करोड, ६८ लाख ९१ हजार संक्रमित

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ६३ हजार ३३५ जनाको निधन भैसकेको छ । १ करोड ६८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४७ हजार ४४२ जनामा संक्रमण देखिएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या १... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई सभामुखले भने ‘मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने ?’

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि सभामुख अग्नी सापकोटाले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन । अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो । मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने ?’... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३७ प्रहरीमा कोरोना पुष्टि, अघोषित रुपमा जिल्ला सिल

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको हो । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जि... थप हेर्नुहोस्

News-Image

आफ्नो क्याम्पमा आएपछि बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलील... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति जनामा कोरोना संक्रमण पुष्टि भयो ?

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) थप ३११ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा दाहाल–नेपाल समूह बीच छलफल

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटि बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्प कमल दाहालले बालुवाटारमै अनौपचारिक रुपमा बैठक सुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षभित्र दाहाल नेपाल समूहका... थप हेर्नुहोस्