
चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनु... थप हेर्नुहोस्
नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निका... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको ... थप हेर्नुहोस्
काठमाडौंको मुख्य केन्द्र मानिने दरबार मार्गको एक घरमा आगलागी भएको छ। दरबारमार्गस्थित ‘क्लब भिक्ट्री’ नामको डान्सबारमा आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको छ। घरको सातौं तलामा रहेको क्लबबाट आगो... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्... थप हेर्नुहोस्
पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता भएको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रम’मा उनले गिरिजाप्रसाद कोइरालाजस्तो द... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन्। राष्ट्रपति भण्डारीले आज गरेको एक ट्वीट सन्देशमा चिन... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, “मित्रराष्ट्र जनवादी गण... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिनको औपचारिक भ्रमण सकेर फर्किनुभएको छ । शनिबार दिउँसो ४ः४५ बजे नेपाल आउनु भएका राष्ट्रपति सी नेपालका राष्ट्राध्यक्ष, कार्यकारी प्रमुख र सत्तारुढ दल नेकपासहित विभिन्न पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट तथा ... थप हेर्नुहोस्
नेपाल र चीनबीच १७ वटा द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । समझदारीपत्रमध्ये ४ वटामा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग तीन वटा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी... थप हेर्नुहोस्
