मुख्य समाचार

News-Image

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८६ हजार नाघ्यो, १ करोड ३६ लाख ९१ हजार संक्रमित

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ८२० पुगेको छ । त्यसमध्ये ५ हजार ७५४ जनाको पछिल्लो २४ घण्टायता मृत्यु भएको हो। एकै दिन २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै विहीबार बिहान यो समाचार तयार पार्दा सम्... थप हेर्नुहोस्

News-Image

ओली प्रचण्ड सहमति नजिक, माधव नेपाल बाधक

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पनि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल भोलि पुनः बस्नेगरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई अ... थप हेर्नुहोस्

News-Image

स्थायी कमिटीका प्रभावशाली नेताहरूलाई बालुवाटार बोलाए प्रधानमन्त्रीले

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपामा विवाद चर्किरहेकै बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यहरूलाई एकाएक बालुवाटार बोलाएका छन् । स्रोतका अनुसार जनार्दन शर्मा, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापालगायत केही स्थायी कमिटी सद... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १७ हजार १७७ पुग्यो

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बुधवार) थप ११६ जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

ओली–प्रचण्ड बीच वान टु वान वार्ता जारी

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ । बैठक केही बेरअघि बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा दुईजना अध्यक्षबीच सहमति खोज्ने प्रयास भइ... थप हेर्नुहोस्

News-Image

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको पैसा छैनः सचिवालय

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकको खातामा ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको कुरा शतप्रतिशत गलत रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तथाकथित यो रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्टिकरण दिएका... थप हेर्नुहोस्

News-Image

यी हुन् प्रचण्डसँग लिखित सहमति गर्न ओली तयार भएका विषय

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबारको भेटवार्तामा सहमतिको खाका तयार भएको बताइएको छ । सोहि खाकालाई मुर्तरुप दिएर आज दुबै अध्यक्षबीच लिखित सहमतिमा हस्ताक्षर हुने स्रोतको दाबी छ । यसअघि गत बुधबार पार्टीभित्रको ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ५ लाख ८१ हजारको निधन, एकै दिन थपिए २ लाख १६ हजार संक्रमित

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँ... थप हेर्नुहोस्

News-Image

‘संसदीय दलमा तपाईंहरूको चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगर... थप हेर्नुहोस्

News-Image

नेकपा विवाद मिलाउन महासचिवको धौडधुप, एक्लाएक्लै भेटे शीर्ष नेतालाई

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढ्दै गएपछि मथ्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन् । पार्टी एकता जोगाउनुर्छ भन्दै उनले एक साताबीच सचिवालयका शीर्ष नेताहरूसँग भेटघ... थप हेर्नुहोस्