मुख्य समाचार

News-Image

राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छः ओली

  • २०७७ असार २१, आईतवार

दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास ... थप हेर्नुहोस्

News-Image

मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने-‘पार्टी फुट्ने भयो, तपाईंहरु कता लाग्ने प्रष्ट हुनुहोला’

  • २०७७ असार २०, शनिबार

प्रधानमन्त्री केपी ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर पार्टी फुट्न लागेको बताएका छन् । आजै साँझ राष्ट्रपति विद्या भण्डारीलाई भेटेर मन्त्रीहरुसँग छलफलमा बसेका ओलीले पार्टी नरहने भयो तपाईंहरु कता लाग्ने हो प्रष्ट हुनुहोला भनेका थिए ।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच छलफल सुरु

  • २०७७ असार २०, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको आमन्त्रणमा मन्त्री र राज्यमन्त्रीहरु बालुवाटार पुगेका थिए । यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । त्यहाँबाट... थप हेर्नुहोस्

News-Image

ओलीइत्तर नेताको बैठक खुमलटारमा सम्पन्न, गरे यस्तो सहमति

  • २०७७ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपामा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि उत्पन्न विवाद समाधानको लागि दुबै पक्षका नेताहरु छलफलमा जुटेका छन् । ओलीइत्तरका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा छलफलमा जुटेका थिए । प्रधानमन्त्री ओलीले राजीनामा नदिने र उल्टै प... थप हेर्नुहोस्

News-Image

पदको निम्ति पार्टी फुटाउने छुट कसैलाई पनि छैन : नेता पौडेल

  • २०७७ असार २०, शनिबार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित साक्षात्कारमा सांसदसमेत रहेका पौडेलले अहिले देख... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिलाई भेट्न शितलनिवास गए प्रधानमन्त्री

  • २०७७ असार २०, शनिबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । शनिबार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटार मन्त्रीहरुलाई बोलाएर आफू भनेर राष्ट्रपति विद्यादेवी भण... थप हेर्नुहोस्

News-Image

गोरखा अस्पतालमा एक संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

  • २०७७ असार २०, शनिबार

गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नविन थापाले... थप हेर्नुहोस्

News-Image

स्थायी कमिटी बैठकअघि निर्णायक छलफलमा जुट्दै ओली-प्रचण्ड

  • २०७७ असार २०, शनिबार

पछिल्लो समय उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफलमा जुट्दैछन् । आज डाकिएको स्थायी कमिटी बैठकअघि हुने अध्यक्षद्वयको निर्णायक संवादले विवाद हल हुने अप... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ५ लाख २९ हजारको मृत्यु, संक्रमितको संख्या १ करोड ११ लाख नाघ्यो

  • २०७७ असार २०, शनिबार

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख ९० हजार नाघेको छ । शुक्रबार एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका थिए । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ९० हजार ६८० पुगेको हो । ६२ लाख ९७ हजारभन्दा बढी उपचारपछि निको भएक... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई ओलीको जवाफ-‘राजीनामा त दिन्न, कारबाही गरे अर्को पार्टी बनाउँछु’

  • २०७७ असार २०, शनिबार

शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ- कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एकरएक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे । जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै ग... थप हेर्नुहोस्