मुख्य समाचार

News-Image

नरैनापुरमा लापार्वाहीले सङ्क्रमण बढ्दो, एउटै गाउँपालिकामा ११३ सङ्क्रमित

  • २०७७ जेष्ठ १०, शनिबार

नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रति... थप हेर्नुहोस्

News-Image

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ५८४ पुगे

  • २०७७ जेष्ठ १०, शनिबार

शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । डा देव... थप हेर्नुहोस्

News-Image

बिहानै ३२ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो

  • २०७७ जेष्ठ १०, शनिबार

नेपालमा बिहानै ३२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले अध्यावधिक गरेको विवरणअनुसार ३२ जना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्र... थप हेर्नुहोस्

News-Image

राहत वितरणमा सक्रिय भक्तपुरकी वडा सदस्यमा कोरोना पुष्टि

  • २०७७ जेष्ठ १०, शनिबार

राहत वितरणमा सक्रिय भक्तपुरकी वडा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा सदस्य रहेको खुलेको हो । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ । भक्तपुर... थप हेर्नुहोस्

News-Image

बाँके बन्दैछ कोरोनाको केन्द्र, एउटै गाउँपालिकाका ८६ संक्रमित

  • २०७७ जेष्ठ १०, शनिबार

बाँकेमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ। शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित थपिएका हुन् । यस जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाका साथै नरैनापुर, खजुरा र राप्ती सोनारी गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छन् । यी स्थानीय तहहरुमध्ये नरैना... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः विश्वभर ३ लाख ३९ हजारले ज्यान गुमाए, ५३ लाख संक्रमित

  • २०७७ जेष्ठ १०, शनिबार

विश्वभर बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९०७ पुगेको छ । संक्रमितको संख्या भने ५३ लाख १ हजार ८१० मध्ये २१ लाख ५८ हजार ४६३ जना संक्रमण मुक्त भएका छन् । विश्वका २१३ मुलुक र २ वटा पानीज... थप हेर्नुहोस्

News-Image

नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

  • २०७७ जेष्ठ ९, शुक्रबार

नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराक... थप हेर्नुहोस्

News-Image

नेपालमा ५०७ पुगे कोरोना संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

  • २०७७ जेष्ठ ९, शुक्रबार

शुक्रबारसम्म नेपालका ४० जिल्लामा गरी ५०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । बाँकी ४३४ जनाको विभिन्न अस्पतालमा उपचार भइर... थप हेर्नुहोस्

News-Image

हिरासतमा रहेका युवकमा कोरोना, जिल्ला प्रहरी कार्यालय बैतडी सिल

  • २०७७ जेष्ठ ९, शुक्रबार

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो । थ्रोट स्बाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर परी... थप हेर्नुहोस्

News-Image

थपिए २० जना संक्रमित, संक्रमित संख्या ५०७

  • २०७७ जेष्ठ ९, शुक्रबार

नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँके... थप हेर्नुहोस्