मुख्य समाचार

News-Image

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

  • २०७७ बैशाख ३१, बुधबार

नेपालमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रुपन्देहीका २ जना २२ वर्ष, २५, २८, ३०, दुई जना ३२, ३३ र ४१ वर्षका पुरुष, ४, १०, २८ वर्षका म... थप हेर्नुहोस्

News-Image

मलेसियामा ५५ नेपालीमा कोरोना संक्रमण पुष्टि

  • २०७७ बैशाख ३१, बुधबार

मलेसियामा ५५ नेपाली कामदारमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मलेसियाका विभिन्न भागमा वैदेशिक रोजगारीका क्रममा रहेका ५५ नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको गैरआवासी नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । जसमध्ये ... थप हेर्नुहोस्

News-Image

लकडाउनमा बैंकलाई फेरि कडाइ, सीमित कार्यालयमात्र खुल्ने

  • २०७७ बैशाख ३१, बुधबार

मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय विहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी सर्वदलीय बैठक बोलाए

  • २०७७ बैशाख ३१, बुधबार

नेपाल-भारत सीमा विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । बैठक चार बजेका लागि डाकिएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि निम्ता गरिएको छ । भारतले नेपालको सुदूरपश्चिमको दार्चुलाको भूमि अतिक्रमण गर्... थप हेर्नुहोस्

News-Image

नेकपाको स्थायी समिति बैठक फेरि स्थगित

  • २०७७ बैशाख ३१, बुधबार

आज बिहान ११ बजे बोलाइएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना संक्रमण बढेको र कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट हुन बाँकी रहेकोले आज बोलाइएको बैठक स्थगित भएको नेकपा महासचिव बिष्णु पौडेलले जानकार... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी समिति बैठक बस्दै, यी हुन् बैठकका एजेण्डा

  • २०७७ बैशाख ३१, बुधबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । बैठकमा आगामी वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीको कालापानी भ्रमण स्थगित, सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोली आजै जाने

  • २०७७ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकका कारण अन्तिम समयमा गृहमन्त्री रामबहादुर थापाले दार्चुलामा पर्ने कालापानीको भ्रमण स्थगित गरेका छन् । आज बिहान ११ बजे बस्ने स्थायी कमिटिका कारण अन्तिम समयमा मन्त्री थापाले कालापानी भ्रमण स्थगित गरेका... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार नाघ्यो, ४३ लाख ३९ हजार संक्रमित

  • २०७७ बैशाख ३१, बुधबार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० ज... थप हेर्नुहोस्

News-Image

मध्यरातमा ५.३ म्याग्निच्युडको भुइँचालो, केन्द्र दोलखा

  • २०७७ बैशाख ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशुस भएको छ। रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।... थप हेर्नुहोस्

News-Image

नेपालमा संक्रमितको संख्या २ सय १७ पुग्यो, काठमाडौं र भक्तपुरमा पनि देखिए संक्रमित

  • २०७७ बैशाख ३०, मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार साँझ थप २६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ... थप हेर्नुहोस्