मुख्य समाचार

News-Image

कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार

  • २०७६ चैत्र २६, बुधबार

रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार शव बुझ्न तयार भइको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थापा कोरोना संक्रमणको आशंकामा अस्पताल भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको चैत १६ गत... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई झलनाथको चेतावनी-‘भ्रष्टाचारको छानबिन गर्नुस्, अन्यथा राम्रो हुँदैन’

  • २०७६ चैत्र २६, बुधबार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरूले कोरोना भाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा नेताहरूले छानबिन हुनुपर्ने माग गरेका छन्। वरिष्ठ नेता झलनाथ ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसले एकैदिन अमेरिकामा १ हजार ९१९ र फ्रान्समा १ हजार ४१७ को मृत्यु

  • २०७६ चैत्र २६, बुधबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो, ५ हजार ३३१ जनामा संक्रमण

  • २०७६ चैत्र २६, बुधबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ... थप हेर्नुहोस्

News-Image

२०९ देशमा फैलियो कोरोना भाइरस, ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो

  • २०७६ चैत्र २६, बुधबार

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार २३ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३० हजार ५२८ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख १ हजार ८२८ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जना... थप हेर्नुहोस्

News-Image

लकडाउनमा कडाइ, २५ हजारभन्दा बढी मानिसलाई कारवाही

  • २०७६ चैत्र २५, मंगलवार

ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाश... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठकमा सरकारकाे कामको समीक्षा

  • २०७६ चैत्र २५, मंगलवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

भारतीय अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

  • २०७६ चैत्र २५, मंगलवार

भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको अस्पतालबाट सिसा फोरेर भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सोमबार अस्पतालबाट भागेका थिए । सुन... थप हेर्नुहोस्

News-Image

सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश

  • २०७६ चैत्र २५, मंगलवार

सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ । सीमामा अलपत्र रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो । न्यायाधीशद्वय दीपककुमार कार्... थप हेर्नुहोस्

News-Image

यस्तो छ प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

  • २०७६ चैत्र २५, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न देशवासीलाई आह्नवान गर्दै राष्ट्रको नाममा सम्बोधन गरेका हुन् । यस्तो छ प्रधाानमन्त्री ओलीले गरेको सम्बोधन : आदर... थप हेर्नुहोस्