मुख्य समाचार

News-Image

के छ सरकारको नीति तथा कार्यक्रममा ?

  • २०७७ जेष्ठ २, शुक्रबार

सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको ... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरका ३१ कर्मचारीको आरडिटी परीक्षण पोजेटिभ

  • २०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोना भाइरसको आशंका गरिएको छ । शुक्रबार आरडिटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले जानकारी दिइन् । परीक्षण गरिएको १५ महिला र १६ प... थप हेर्नुहोस्

News-Image

पूर्वराजा ज्ञानेन्द्रलाई दिइयो सवारी पास, झापाबाट काठमाडौं आउँदै

  • २०७७ जेष्ठ २, शुक्रबार

झापा प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि सवारी पास उपलब्ध गराएको छ। विहीबार नै पास उपबलब्ध गराएको झापा जिल्लाका प्रशासन प्रमुख अधिकारी उदयबहादुर राना मगरले बताए । ‘झापाबाट बिहानै काठमाडौं प्रस्थान गरिसक्नु ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट

  • २०७७ जेष्ठ २, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३... थप हेर्नुहोस्

News-Image

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

  • २०७७ जेष्ठ २, शुक्रबार

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । विज्ञप्ति अनुसार भे... थप हेर्नुहोस्

News-Image

जनमोर्चाद्वारा उपसभामुख पद लिन अस्वीकार

  • २०७७ जेष्ठ २, शुक्रबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन सत्तारुढ दलको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको खुलासा गर्दै अध्यक्ष के... थप हेर्नुहोस्

News-Image

सरकारको नीति तथा कार्यक्रम आज

  • २०७७ जेष्ठ २, शुक्रबार

सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् । संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बस्ने छ । नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा ग... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसका कारण विश्वभर तीन लाख भन्दा बढीको मृत्यु

  • २०७७ जेष्ठ २, शुक्रबार

कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख भन्दा बढी भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर हालसम्म तीन लाख दुई हजार भन्दा बढीको कोभिड १९ बाट ज्यान गइसकेको छ । यस्तै विश्वमा कुल ... थप हेर्नुहोस्

News-Image

कालीमाटी तरकारी बजारका ४ जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

  • २०७७ जेष्ठ १, बिहीबार

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनाको एन्टिबडी पोजेटिभ देखिएको छ । बिहीवार कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो । विह... थप हेर्नुहोस्

News-Image

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो

  • २०७७ जेष्ठ १, बिहीबार

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँझ विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । राष्ट्रिय जन... थप हेर्नुहोस्