मुख्य समाचार

News-Image

नव विवाहित दम्पति त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

  • २०७६ फाल्गुन २३, शुक्रबार

नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् । त्... थप हेर्नुहोस्

News-Image

टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी प्रहरी नियन्त्रणमा

  • २०७६ फाल्गुन २३, शुक्रबार

कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् । सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्र... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ

  • २०७६ फाल्गुन २३, शुक्रबार

कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको छ। विहीबार बिहानसम्म संसारका ८४ मुलुकमा संक्रमण फेला पर... थप हेर्नुहोस्

News-Image

वीर अस्पतालकै फार्मेसीले मास्क लुकायो,४ लाख ३० हजार जरिबाना

  • २०७६ फाल्गुन २३, शुक्रबार

वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभ... थप हेर्नुहोस्

News-Image

जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको होः नेपाल

  • २०७६ फाल्गुन २२, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

  • २०७६ फाल्गुन २२, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्र... थप हेर्नुहोस्

News-Image

सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिए: प्रवक्ता श्रेष्ठ

  • २०७६ फाल्गुन २२, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । वाग्मती नगरपालिका–११ मा आजदेखि शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक क... थप हेर्नुहोस्

News-Image

बेपत्ता परिवारप्रति राज्य इमान्दार भएन : मुख्यमन्त्री राउत

  • २०७६ फाल्गुन २२, बिहीबार

मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गरेका छन् । जनकपुरमा आज आयोजित पीडित तथा सरोकारवालासँग प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको संत्रास– ईपीएल क्रिकेट स्थगित

  • २०७६ फाल्गुन २२, बिहीबार

कारोनाको त्रासले हरक्षेत्रमा प्रभाव पारेको छ, चाहे त्यो शिक्षा क्षेत्र होस्, नेपाल भ्रमण वर्ष होस्, फिल्म रिलिज गर्ने सन्दर्भमा होस् वा खेलकुद । यसै सन्दर्भमा चैत १ गतेदेखि १५ गतेसम्म आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट कोरोना भाइ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री बोल्न सक्नुहुन्छ तर दिएका छैनौं : चिकित्सक

  • २०७६ फाल्गुन २२, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्राडा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ । उनले भने, 'उहाँ बोल्न सक्नुहु... थप हेर्नुहोस्