मुख्य समाचार

News-Image

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

  • २०७६ चैत्र १६, आईतवार

चीनले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी सामानहरु स्वास्... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस सारे ३ देखि १० वर्षसम्म कैद

  • २०७६ चैत्र १६, आईतवार

सरकारले विदेशबाट आएका व्यक्तिले कोरोना भाइरस ९कोभिड–१९० अरु व्यक्तिमा सारे कडा कारबाही गर्ने भएको छ । भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने, भाग्ने, कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै पनि रोग लुकाएर अरु व्यक्तिमा सारे त्यस्ता व्यक... थप हेर्नुहोस्

News-Image

नेपाल कोरोना महामारीमा फस्न लाग्यो भन्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपति सीलाई यस्तो पत्र

  • २०७६ चैत्र १६, आईतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्टपति सी जिनफिगलाई पत्र पठाउदै कोरोना नियन्त्रणमा सफल भएकोमा बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपति सीलाई गत मार्च २६ मा पठाएको पत्रमा कोरोना महामारी नियन्त्रणमा च... थप हेर्नुहोस्

News-Image

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णय

  • २०७६ चैत्र १६, आईतवार

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडा... थप हेर्नुहोस्

News-Image

लकडाउन अवधि एक साता थप्न सरकारलाई सिफारिस

  • २०७६ चैत्र १६, आईतवार

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि एक साता थप्न सरकारलाई सिफारिस गरेको छ । विश्वव्यापी देखिएको कोरोना संक्रमण दोश्रो चोटी नेपालमा पनि देखिएपछि सरकारले चैत्र १८ गतेसम... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

  • २०७६ चैत्र १६, आईतवार

आइतबार (आज) मन्त्रिपरिषदको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  मन्त्रिपरिषद बैठक अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । उपप्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

लकडाउन लम्ब्याउने सरकारको तयारी

  • २०७६ चैत्र १६, आईतवार

मंगलबारदेखि नेपाललाई लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ । लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि न्यूनतम आवागमन खुलाउँदै लकडाउन बढाउने तयारी भएको हो । मुलुक लकडाउनमा जाँदा पनि संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्... थप हेर्नुहोस्

News-Image

विशेष राहतको कार्यक्रम घोषणा गर्न मन्त्रीपरिषद्को बैठक बस्दै

  • २०७६ चैत्र १६, आईतवार

मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । बैठकले कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्ने भएको छ। मन्त्रीपरिषदको बैठक बस्नुभन्दा अगाडि अपरान्ह १ बजे नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको ब... थप हेर्नुहोस्

News-Image

चीनबाट कोरोनाविरुद्धको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

  • २०७६ चैत्र १६, आईतवार

चीनको ग्वान्झाउबाट कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । स्वास्थ्य समाग्री लिन काठमाडौंबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स... थप हेर्नुहोस्

News-Image

एकाबिहानै ‘लकडाउन’ उल्लघंन गर्ने २ सय जना पक्राउ

  • २०७६ चैत्र १६, आईतवार

कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको 'लकडाउन'को उल्लघंन गर्ने ५५ महिला र १५५ जना पुरुषलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आइतबार एकाबिहानै उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले हिजो दिनभर उपत्यकामा 'लकडाउन' उल्लघ... थप हेर्नुहोस्