
भारतमा नोभल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड-१९ को संक्रमणका निधन भएको छ । ती वृद्धमा उनमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन् । अहिलेसम्म भारतमा यसको संक्रमणबा... थप हेर्नुहोस्
नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ । ... थप हेर्नुहोस्
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् । पाँचथरको रानीगाउँका अनिल १५ वर्षद... थप हेर्नुहोस्
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ । विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेक... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् । जोनसनले सोमबार साँझ एक टिभी सम्बोधनमा सबै... थप हेर्नुहोस्
लकडाउन चलिरहेका बेला सुदूरपश्चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो । आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका ... थप हेर्नुहोस्
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफ्नो एक महिनाको तलब कोरोनाविरुद्धको सरकारी कोषमा जम्मा गर्ने भएका छन् । नेकपा सांसद बाँस्कोटाले ट्विटरमार्फत् एक महिनाको तलब कोरोना विरुद्ध लड्ने कोषमा जम्मा गर्ने बताएका हुन् । उनले भनेका ... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ । युरोपमा इटलीपछि स्प... थप हेर्नुहोस्
कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण हिजो एकै दिन १८ सय ५४ जनाको मृत्यु भएको छ । यो सँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ । सबैभन्दा धेरै इटलीमा हिजो ६ सय १ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ मृत्... थप हेर्नुहोस्
नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि सरकारले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको हो । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको... थप हेर्नुहोस्
