मुख्य समाचार

News-Image

लोकतन्त्रमा विश्वास नभएका शक्तिहरुको हातमा सत्ता गयो: वरिष्ठ नेता पौडेल

  • २०७६ माघ १४, मंगलवार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस र जनताको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि लोकतन्त्रका लागि सर्वथा अनुकूल वातावरण नभएको भन्दै लो... थप हेर्नुहोस्

News-Image

नेपाल कसैका लागि प्रयोगशाला बन्दैन : मन्त्री भट्टराई

  • २०७६ माघ १४, मंगलवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताएका छन् । टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा उनले भने, “नेपाललाई सधैँ... थप हेर्नुहोस्

News-Image

गायिका आस्था राउत धरौटीमा रिहा

  • २०७६ माघ १४, मंगलवार

अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । सोमबार आफैं प्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : धक्का भनेको के हो ?

  • २०७६ माघ १४, मंगलवार

काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धक्काको कुरा गरेको भन्दै त्यसबारे जानकारी मागेका छन् । ‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नुभएको छ, धक्का भनेको के धक्का हो यो ? कहाँबाट आउने धक्का हो, यो यहीँ ... थप हेर्नुहोस्

News-Image

संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पास गरिनुपर्छ

  • २०७६ माघ १४, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्नेलगायत धेरै काम बाँकी रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटोलाई बध... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

  • २०७६ माघ १४, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शर्माले सम्बोधन गर्न लागेका हुन् । नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनका लागि सम्बोधन गर्न ल... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाई आज, के आउला फैशला ?

  • २०७६ माघ १४, मंगलवार

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सोमवारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ ... थप हेर्नुहोस्

News-Image

चीनले आविस्कार गर्‍यो कोरोना भाइरस विरुद्धको ‘स्प्रे’

  • २०७६ माघ १४, मंगलवार

कोरोना संक्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ। एक साता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ । वुहान सहरबाट फैलिएको यो सङ्क्रमणकै कारण विश्वभर फैलन सक्ने अनुमान गरिएको छ। चीनले कोरोना भाइरसको विरुद्... थप हेर्नुहोस्

News-Image

नेकपाको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा हुने

  • २०७६ माघ १४, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा हुने भएको छ । पार्टी एकतापछि दोस्रोपटक बस्न लागेको बैठक सञ्चालनका लागि सभागृह बुक गरिएको छ । केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन् । पार्टी कार्यालयको हलमा सबै अट्न स... थप हेर्नुहोस्

News-Image

पाथीभराको ३१७ रोपनी जग्गा यती समूहलाई ८० वर्षसम्म सित्तैमा

  • २०७६ माघ १४, मंगलवार

सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रुपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा ताप्लेजुङस्थित पाथीभराको ३१७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ । सो समूहले काठमाडौंको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि... थप हेर्नुहोस्