मुख्य समाचार

News-Image

कोरियामा कोरोनाः संक्रमितको संख्या ४ सय ३३ पुग्यो, कामदारलाई बाहिर निस्कन प्रतिबन्ध

  • २०७६ फाल्गुन ११, आईतवार

दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन् ... थप हेर्नुहोस्

News-Image

खतिवडाको स्थानमा राष्ट्रियसभामा गौतमलाई लगिने

  • २०७६ फाल्गुन ११, आईतवार

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको छ । शनिबारको बैठकमा नेताहरुले गौतमलाई राष्ट्रियसभा सदस्य बन्न आग्रह गरेका थिए । युवराज खतिवडाको स्थानमा उनलाई राष्ट्रपतिबाट मनोनयन गरिने प्... थप हेर्नुहोस्

News-Image

बाँस्कोटामाथि नेकपाले छानबिन गर्दैनः प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन ११, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् । एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ: नेता कोइराला

  • २०७६ फाल्गुन १०, शनिबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आफ्नो मन्त्रिमण्डलका सदस्य यति ठूलो घुस प्रकरणमा फसेपछि प्रधानमन्त्रीले नैतिकता देखाउनु पर्ने उनको भनाइ थियो । सरकारको नेतृत्वकर्... थप हेर्नुहोस्

News-Image

गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौंः अध्यक्ष प्रचण्ड

  • २०७६ फाल्गुन १०, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स... थप हेर्नुहोस्

News-Image

ओली, प्रचण्ड र राष्ट्रपतिबीच बाँस्कोटाबारे छलफल

  • २०७६ फाल्गुन १०, शनिबार

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजंगस्थित राष्ट्रपति निवास पुगेका छन् । नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएलगत्तै शनिबार साँझ अध्यक्षद्वय राष्ट्रिपति निवास प... थप हेर्नुहोस्

News-Image

अबको वैकल्पिक शक्ति समाजवादी पार्टी हो: पूर्वप्रधानमन्त्री भट्टराई

  • २०७६ फाल्गुन १०, शनिबार

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बत... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाको अडियो प्रकरणमा छानविन हुन्छ : नेकपा नेता गुरुङ

  • २०७६ फाल्गुन १०, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सार्वजनिक भएको गोकुल बाँस्कोटाको अडियो प्रकरणमा सरकारले अनुसन्धान गर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै से... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाको हातमा थिए एक खर्बका यी सात प्रोजेक्ट

  • २०७६ फाल्गुन १०, शनिबार

सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए। नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्क... थप हेर्नुहोस्

News-Image

कार्यदलको सुझावः यथास्थितीमा एमसीसी अनुमोदन गर्न मिल्दैन

  • २०७६ फाल्गुन १०, शनिबार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन गर्न नमिल्ने सुझाव दिएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्व तीन सदस्यिय उक्त टोलीले अध्यक्ष द्वय केपी ओ... थप हेर्नुहोस्