मुख्य समाचार

News-Image

कर्मचारीको कुशलता मूलद्वारदेखि नै झल्किनु पर्दछ: मन्त्री अर्याल

  • २०७६ मंसिर २१, शनिबार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएकी छिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ आय... थप हेर्नुहोस्

News-Image

नेपालसँग सैन्य सहकार्य गर्ने अमेरिकाको चाहना

  • २०७६ मंसिर २१, शनिबार

नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ । सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन् । प्रतिबद्धता जनाएको स... थप हेर्नुहोस्

News-Image

काली पूर्वको भूभाग नेपालकै हो : सभापति देउवा

  • २०७६ मंसिर २०, शुक्रबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले कालीपूर्वको कालापानीसहितको भूभाग न... थप हेर्नुहोस्

News-Image

राजनीतिमा गलत संस्कारको विकास हुँदै गयो: बिजुक्छे

  • २०७६ मंसिर २०, शुक्रबार

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव ए... थप हेर्नुहोस्

News-Image

कुलमान घिसिङलाई एक लाख राशिको ‘नास्ट प्रविधि पुरस्कार’

  • २०७६ मंसिर २०, शुक्रबार

यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युत्भार कटौतीमुक्त बनाउन योगदान पुर्याएबापत नेपाल विज्ञान ... थप हेर्नुहोस्

News-Image

सिद्धाबाबा प्रकरण: अनुसन्धानका लागि ७ दिनको म्याद थप

  • २०७६ मंसिर २०, शुक्रबार

बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले गिरीलाई आज अदालतमा पेश गरेको थियो । गिरीलाई प्रहरीले अस्पतालबाट ... थप हेर्नुहोस्

News-Image

कर्मचारीले पुरानो मानसिकता छाड्न नसकेको प्रचण्डको आरोप

  • २०७६ मंसिर २०, शुक्रबार

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु पुरानो मानसिकताबाट अघि बढ्न नसकेको बताएका छन् । उनले कर्मचारीहरुले संघीय व्यवस्था पचाउन नसक्दा संविधानले प्रदेश र स्थानीय तहमा प्रत्या... थप हेर्नुहोस्

News-Image

समृद्धिका लागि पाँच आधार तय गरिएको छ: उपप्रधानमन्त्री पोखरेल

  • २०७६ मंसिर २०, शुक्रबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्... थप हेर्नुहोस्

News-Image

चार दिनमा सिद्धबाबामाथिको अनुसन्धान नसकिएपछि म्याद थपका लागि अदालत लगियो

  • २०७६ मंसिर २०, शुक्रबार

बलात्कार प्रयास आभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले म्याद थपका लागि अस्पतालबाट अदालत लगेको छ । आफनै अनुयायीमाथि बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका सिद्धबाबामाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागि अदाल... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

  • २०७६ मंसिर २०, शुक्रबार

निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो । राष्ट्रियसभाको नि... थप हेर्नुहोस्