मुख्य समाचार

News-Image

यी हुन् नेकपाले परिणाम उल्टाइएका नौ स्थान

  • २०७६ मंसिर १६, सोमबार

उपनिर्वाचनको परिणाम आउने अन्तिम चरणमा छ । परिणाम आउंदै गर्दा यसअघिको निर्वाचन भन्दा केहि फरक परिणाम आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले केहि ठाउँमा परिणाम उल्ट्याइएको छ । काङ्ग्रेस लगायत अन्य दलले जितेका यी स्थानमा नेकपाले परिणाम उल्ट्याएको हो... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको दिनदिनै डायलसिस

  • २०७६ मंसिर १६, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो । प्... थप हेर्नुहोस्

News-Image

बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ

  • २०७६ मंसिर १६, सोमबार

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भ... थप हेर्नुहोस्

News-Image

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल, नेता नेपाललाई दिल्ली पठाउने तयारी

  • २०७६ मंसिर १६, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभ... थप हेर्नुहोस्

News-Image

बागलुङमा राष्ट्रिय जनमोर्चाका शाही विजयी

  • २०७६ मंसिर १६, सोमबार

बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत प्... थप हेर्नुहोस्

News-Image

धरान उपमहानगरको मतगणना जारी, काँग्रेसका तिलक राईको अग्रता कायमै

  • २०७६ मंसिर १६, सोमबार

धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् । उनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् । नेकपा उम्मेदवारले सुरुआ... थप हेर्नुहोस्

News-Image

मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

  • २०७६ मंसिर १५, आईतवार

सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन्। पोख्रेलले तीन हजार १८ मत ल्याएर विजयी भएका हुन्। नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भए । त्यस्तै, नेपाली काँ... थप हेर्नुहोस्

News-Image

कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

  • २०७६ मंसिर १५, आईतवार

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छिन् । उनले २४ हजार ३९४ मत प्राप्त गरी विजयी भइन् भने क... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : कसले, कहाँ–कहाँ जिते (ताजा अपडेट)

  • २०७६ मंसिर १५, आईतवार

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी ने... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा कांग्रेस उम्मेदवार भँडेल विजयी

  • २०७६ मंसिर १५, आईतवार

भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसले जितको छ । यसअघिको चुनावमा नेकपाले जितेको उक्त क्षेत्रमा कांग्रेसले जीत हात पारेको हो । अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपा... थप हेर्नुहोस्