
विप्लव नेकपाले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधवार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोष... थप हेर्नुहोस्
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहीनताको अवस्था अन्त्य भएको छ । गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था विहीवार (आज) हटेको हो । दुई अध्यक्षबीचको सम्बन्धमा दरार उ... थप हेर्नुहोस्
सभामुखका निम्ति प्रधानमन्त्री केपी ओलीका तर्फबाट प्रस्तावित सुवास नेम्बाङ र नेकपाका अर्का अध्यक्ष प्रचण्डको रोजाइका अग्नी सापकोटाको नाममा सहमति हुन नसक्दा विकल्पमा पम्फा भूसालले सभामुख हात पार्ने देखिएको छ । ओलीले सके पूर्व एमालेबाटै सभामुख बनाउने, न... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक बिपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि सबैमा आव्हान गरेका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्रीले सो कुरा बताए... थप हेर्नुहोस्
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताएका छन् । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधवार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज... थप हेर्नुहोस्
उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् । नुवाकोटको बेत्रावतीमा बुधवार आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर ... थप हेर्नुहोस्
गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्न... थप हेर्नुहोस्
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ । साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा द... थप हेर्नुहोस्
उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । पौडेलले बुधबार सिंहसँग भेटघाट गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फेसब... थप हेर्नुहोस्
