
भारतले नयाँ राजनीतिक नक्सा जारी गरेलगत्तैबाट देखिएको नेपाल भारतबीचको सीमा विवादका बारेमा उत्तरी छिमेकी देश चीनले मुख खोलेको छ । उसले दुवै देशबीच देखिएको सीमा विवादलाई आपसी सम्बादबाट सुल्झाउन नेपाल र भारत दुबैलाई सुझाव दिएको छ । बिहीबार काठमाण्डौस्... थप हेर्नुहोस्
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घा... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिएका छन्। आज धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलन... थप हेर्नुहोस्
समाजवादी पार्टी नेपालको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीलाई वैकल्पिक शक्ति बनाइने बताएका छन् । सङ्घीय परिषद् बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्रिय राजनीतिमा ‘वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’ निर्माण गरिने बताए ... थप हेर्नुहोस्
प्रतिनिधि सभाका निर्वाचित सांसद अफताब आलम पक्राउले तातेको रौतहटको राजनीतिले सिङ्गो देशलाई तरङ्गित बनाइदिएको छ । २०६४ साल चैत २७ गते बम बनाउदै गर्दा बिष्फोट भई घाइते भएकाहरूलाई पोल खुल्ने डरले ट्याक्टरमा हाली इँटा भट्टामा लगेर जिउँदै जलाइएको कहालीलाग्... थप हेर्नुहोस्
व्यवसायी डा. रूप ज्योतिविरुद्धको मुद्दा फिर्ताको लागि जाहेरीकर्ता स्वयंले प्रहरीमा निवेदन दिएका छन्। रकम ठगीको आरोपमा प्रहरीमा जाहेरी दिएका विगेन्द्रकृष्ण मल्लले पूर्वअर्थ राज्यमन्त्री डा. ज्योतिविरुद्धको मुद्दा फिर्ताको लागि निवेदन दिएका हुन्। एक... थप हेर्नुहोस्
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामति कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने गरी सिफारिस गरेको छ । हाल कार्यान्वयनमा रहेको निजामति सेवा ऐन, २०४९ मा कर्मचारीको उमेर हद ५८ वर्ष छ । प्रस्तावित संघीय निजामति सेवा ऐनमाथिको छलफलका क्रममा... थप हेर्नुहोस्
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन्। फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ। राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोज... थप हेर्नुहोस्
पार्टी एकतापछि नेता बामदेव गौतमले साथ नदिँदा सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अल्पमतमा परेका थिए । गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहमा स... थप हेर्नुहोस्
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन्। अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को एशिया तथा प्... थप हेर्नुहोस्
